इनरुवा । सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आय�. . .
भूमिका पाख्रिन – इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरीअवैध रुपमा भारत लैजादै गरेका १० थान चौपायालाई पक्राउ गरी विहिबार जिल्ला भन्सार कार्यालय रानी विराटनगरलाई बुझाएको छ । गस्ती टोलीले रंगेली ५ स्थीत आमगाछीबाट तीन थान गाई, एक थान बाच्छा �. . .
पाँचथर, माघ ११ । पाँचथरमा मापदण्ड विपरित सरकारी भवनहरु बनाइएको खुलासा भएको छ । ठूलो लागतमा सदरमुकाम फिदिममा निर्माण भइरहेका भवन र यसअघि निर्माण सम्पन्न भएका सरकारी भवनहरुको नक्सासमेत पास भएको छैन ।स्थानीय तह सञ्चालन ऐन २०७४ बमोजिम अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्था छ । भूकम्पपछि सरकारले निर्ध�. . .
भोजपुर, माघ ११ गते । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चम्पेमा बस�. . .
इलाम, ११ माघ।हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रव�. . .
खोटाङ, रासस । खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खो. . .
झापा, माघ ११ गते। झापाको कमल गाउँपालिका-५ पाडाजुँगी चोकमा बुधबार टाटा सुमको ठक्करबाट नाम थर वतन खुल्न नसकेकी एक महिलाको ज्यान गएको छ। अन्दाजी ६० बर्षिया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको बेलुका ९ बजेतिर ठक्कर दिएको थियो।ठक्करबाट गम्भिर घाइरते उनको लाईफलाईन अ�. . .
भोजपुर, माघ १० गते । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन . . .
दमक, माघ १० गते । तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभ. . .
लहान। अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र के. . .
ताप्लेजुङ, माघ १० गते।ताप्लेजुङको फुङ्लिङ नगरपलिका-५ बस्ने डिककुमार खवास र दिलकुमार खवासको घरमा मंगलबार आगलगी भएको छ। अपरान्ह ४ बजेतिर अचानक सल्केको आगोले डिककुमारको काठले बनेको ३ तले घर , लत्ताकपडा, लगाएत सम्पूर्ण समानसमेत जल्दा अन्दाजी ११ लाख १६ हजार बराबरको क्षति भएको छ भने दिलकुमारको काठले बनेक. . .
प्रदेश नम्बर–१ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै धनकुटामा गरिएको आमहडताल सात दिनका लागि स्थगित गरिएको छ । सोमबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहडताललाई एक हप्ता स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषे. . .