पाँचथर,२४ माघ । पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन दुई ठूला आयोजनाको काम सन्तोषजनक नभएको स्थानीयले गुनासो गरेपछि आयोजनाको प्रगतिबारे जनप्रतिधिहरुले चासो देखाएका छन् । सुख्खाग्रस्त कुम्मायक क्षेत्रमा खानेपानी विस्तारको लागि तमोर लिफ्ट खानेपानी आयोजना र पाँचथर तेह्रथुम जोडिने तमोर पक्�. . .
उदयपुर, २४ माघ । उदयपुरको दुई स्थानमा आगलागीबाट दुई घर जलेका छन्। त्रियुगा नगरपालिका ११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा अचानक विधुत सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट दनुवारको घर पूर्ण रुपमा जलेको छ। राती ८ बजे भएको आगलागी राती ११ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदय�. . .
धरान, २३ माघ । धरानमा जारी फुटवल प्रतियोगिताको आजको खेल सुदुरपश्चिम ११ र थ्रिस्टार क्लब बिच हुनेछ । आजको विजेताले दोस्रो सेमी फाइनल फाइनलमा दुर्गापुर स्टिल फुटबल क्लब कोलकत्तासँग भिड्नेछ । सोमबार भएको वुढासुब्बा रेडबुल गोल्डकपको भएको खेलमा झापा ११ लाई २–० ले हराउँदै विभागिय टिम नेपाल पुलिस क्लब अन्�. . .
ईलाम, २३ माघ । खोलामा पानीको बहाव घटेसँगै इलाममा विद्युत उत्पादनमा समेत कमी आएको छ । हिउँदलागेसँगै खोलाहरुमा पानीको बहाव घटेसँगै विद्युत उत्पादनमा कमी आएको हो । हिउँदको यस सिजनमा खोलाहरूमा पानीको बहाव तथा सतह निकै घटेको छ । यसैले वर्षाको तुलनामा अहिले विद्युत् उत्पादन आधा भन्दा तल झरेको विद्युत आयोज. . .
सुनसरी २२ माघ । बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिला�. . .
धरान, माघ २१ । आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील २० औं बुढासुब्बा गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलमा २–० ले अग्रता बनाएको भए पनि त्यसलाई जोगाउन नसक्दा धरान पराजित भयो । धरान�. . .
झापा, माघ २१ गते।झापाको मेचीनगर नगरपालिका-६ जोर सिम्मल र भन्सार गेट नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा दमक नगरपालिका-१ बस्ने १९ बर्षिय प्रवीण तामाङ, झापा कमल गाउँपालिका-३ बस्ने २४ बर्षिय चक्र बहादुर माबो �. . .
भोजपुर, माघ २१ गते।भोजपुरको प्रहरी चौकी गुप्तेश्वरबाट खटिएको प्रहरको टोलीले शनिबार १ थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको ट्याम्केमैयुम गाउँपालिका-१ सुम्लिखा स्थित ओडारमा परालले छोपेर राखेको अवस्थामा शनिबार विहान उक्त भरुवा बन्दुक बरामद गरेको हो। बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय भोजपु�. . .
राजु पौडेल, झापा । एउटै गाउँमा दोहोरो विद्युत लाइन विस्तार भएको छ भन्दा सबैलाई अनौठो लाग्न सक्छ । तर विकासमा स्वार्थको राजनीति मिसिंदा कस्तो अवस्था हुदोरहेछ भन्ने उदाहरण झापाको एउटा गाउँमा देखिएको छ । जहाँ काँग्रेसको पहलमा आएको विजुली अन्यले बालेनन् । बरु एमालेका कार्यकर्ताहरुले अर्को विद्युत लाइन �. . .
झापा, २१ माघ । झापाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ । भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी, प्रशासन भने बेखबर देखिएको छ । झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी त्यसको हड्डी र छा�. . .
सुनसरी, २० माघ । शनिबारदेखि धरानमा सुरु २० औं बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबले विजयी शुरुवात गरेको छ । धरान रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० गोलले हराउँदै संकटाले विजयी शुरुवात गरेको हो । संकटाका लागि विदेशी खेलाडी इर्नेस्टले गोल गरे । जितसँगै संकटा प्रतियोगिताको से�. . .
सुनसरी, २० माघ। सुनसरीको धरानबाट प्रहरीले गएराती अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ। धरान-१७ बस्ने ईन्द्र बहादुर मगरको घरमा लुकाई राखेको अवस्थामा १४ थान सालको काठसहित मगरलाई नियन्त्रणमा लिएको हो। मगरको घरमा अवैध काठ राखेको भन्ने सुचना पाएपछि अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको टोलीले उ. . .