भोजपुरकी एक १४ वर्षीय बालिकालाई स्थानीय एक युवकले बलत्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् । स्थानीय श्रीसरस्वती माविमा अध्ययनरत वर्ष २० का सन्तोष श्रेष्ठले जबरजस्ती करणी गर्न खोज्दै कुटपीट गरेपछि बालिकाको आँखा झिक्ने प्रयास गरेको आरोप लागेको हो । भोजपुरको आम्चोक गाउँपालिका ९ बस्ने दलित स. . .
नेपाली कांग्रेसका पूर्व सांसद तथा मोरङ सभापति डिकबहादुर लिम्बुले निर्वाचन आचार संहिता विपरित मोरङको मिक्लाजुुङ गाउँपालिका–१ स्थित टाँडीमा सोलार बत्ति वितरण गर्नुभएको छ । टाँडी माविमा अध्यनरत कक्षा ९ र १० का ५० जना छात्रछात्राहरुलाई हिजो एक कार्यक्रमको आयोजना गरी सोलारवत्ती वितरण गरिएको हो । नेपा�. . .
झापा, रासस । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ । अ�. . .
इलाम, कात्तिक ११ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । जिल्लामा मतदान केन्द्रको स. . .
बनियानी, झापा, कात्तिक १२ गते । झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको हो । . . .
कार्तिक १२, २०७४-यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट बुढीगंगा गाउपालिका–१. . .
बालक लक्ष्मण शिवाकोटीको ‘रहस्यमय’ मृत्युबारे छानबिनको माग गर्दै भएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएपछि तनावग्रस्त बनेको झापाको बिर्तामोडको अवस्था सामान्यी बन्दै गएको छ । प्रशासन र आन्दोलनकारीबीच सहमति भएसँगै स्थिति सामान्यतर्फ उन्मूख भएको हो । घटनामा गोली लागी सात जना घाइते भएका छन् । द. . .
अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले घर नम्बर वितरण शुरु गरेको छ । धरान उपमहानगरपालिकाले खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि करको दायरामा ल्याएको हो । नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहे�. . .
राजविराज (रासस) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको बस दुर्घटनामा परी मृत्यु भएको छ । दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको शनिबार बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थि�. . .
ओखलढुङ्गा, कार्तिक १२ , ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ मा शनिबार परेको चट्याङ लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६५ बर्षिय बुद्धी बहादुर विश्वकर्मा, उनकै बुहारी ३४ बर्षिया कृष्ण लक्ष्मी विश्वकर्मा र नाती १० बर्षिय कुशल विश्वकर्मालाई अपरान्ह ३ बजेतिर परेको चट्याङ लागेको थियो। चट्ङबाट �. . .
खोटाङ, कात्तिक १० गते । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नुभएका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर�. . .
मोरङ, कार्तिक १० , पथरीशनिश्चरे नगरपालिका-६ बस्ने ईश्वर भट्टराईको घरबाट प्रहरीले शुक्रबार १ लाख बढी नगरदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले गोप्य सुचनाका आधारमा उनीहरुलाई विहान ३ बजे पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट नगद १ लाख २० हजा�. . .