पुर्व

ट्रिपरको ठक्करबाट युवकको मृत्यु

सप्तरी, चैत्र ६ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १ मा आईतबार बिहान ट्रिपरको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साईकलयात्री शम्भुनाथ नगरपालिका ३ बस्ने २३ बर्षिय किसन सदा रहेका छन्। सदालाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आईरहेको ना १ क ५३६५ नम्बरको ट्रिपर�. . .


बस दुर्घटनामा दश घाईते

झापा, चैत्र ६ गते। झापाको लखनपुर १ सितापुरी चौकमा आईतबार साँझ यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दश जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ आँउदै गरेको बा ३ ख ७८१५ नम्बरको यात्रुबाहक बसले बिपरित दिसाबाट आँउदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित �. . .


गोदावारीमा पुर्ब बिद्यार्थीहरुको भेला

बिपिन आचार्य बेलबारी । मोरङको बेलवारी ३ मा रहेको गोदावारी बिद्या मन्दिरका पुर्ब बिद्यार्थीहरुको भेला सम्पन्न भएको छ । पुर्ब बिद्यार्थीहरु बिच भाईचारा,एक आपसमा चिनजान तथा सामाजिक सेवामा सहभागिता जनाउने अठोटका साथ बिद्यालयको प्राङगणमा भएको भेटघाटबाट किशोर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति ग�. . .


संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै राप्रपाको विरोध प्रदर्शन

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा. . .


धनकुटामा हावाहुरी र चट्याङबाट २ लाख बराबरको क्षति

धनकुटा, चैत्र ६ धनकुटाको पाख्रिबास नगरपालिकामा शनिबार हावाहुरीसंगै आएको चट्याङबाट २ लाख बराबरको क्षति भएको छ। चट्याङबाट पाख्रिबास नगरपालिका ६ बस्ने जहरमान तामाङको ढुंगामाटो र फुसले छाएको दुई तले घर पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ। चट्याङ लागेर तामङको घर भित्र. . .


चट्याङले लागेर स्ववियु सभापतिको मृत्यु

विराटनगर चैत ६ , संखुवासभामा हावाहुरी र वर्षा संगै चट्याङ पर्दा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँखिभुई हुमिङका २२ वर्षका नवीन जिमि राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जानकारी दिएको छ । मृतक राई मामि्लङ स्थित रामेश्वर क्याम्पसका स्ववियु सभापति थिए । घरमा बसिरहेको बेला चट्याङ लागेर उनको म�. . .


धरानमा भएकाे ग्याङ फाइटमा एककाे मृत्यु

धरान नगरपालिकामा भएकाे एक ग्याङ फाइटमा परि १ जनाकाे मृत्यु भएकाे छ । धरान नगरपालिका वडा नम्बर १९ मा दुई समूहका युवाहरुबीच झगडा भएको थियो । त्यसक्रममा शुक्र राई समूहको छुरा प्रहारबाट धरान १५ का भक्त राईको मृत्यु भएको हाे । छुरा प्रहारबाट गम्भीर घाइते भएका राइको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष�. . .


करेण्ट लागेर एकको मृत्यु

संखुवासभा, चैत्र ५ गते। संखुवासभाको आँखिभुई १ स्थित हुमुङमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका २२ बर्षिय नबिन जिमी राई रहेका छन्। राईलाई शुक्रबार दिउँसो बिजुली बत्तीको स्वीच अफ गर्ने क्रममा अचानक करेण्ट लागेर घाईते भएका थिए। करेण्ट लागेर घाईते राईलाई उपचारकालागी स्थानिय �. . .


विराटनगर नजिकै भएकाे सासु-बुहारीकाे हत्याकाण्ड, गाेली हानी हत्या गरिएकाे प्रहरीद्वारा पुष्टी

विराटनगरकाे पुर्वि सिमानामा पर्ने कटहरी-१ काे अादर्श टाेलमा २ जना महिलाकाे हत्या भएकाे खबर अाएकाे छ । सिंघिया खाेलाकाे पुलबाट नजिकै एक घरमा दुइ महिलाकाे शुक्रबार अपह्रान्ह हत्या भएकाे अपुष्ट खबर अाएकाे थियाे । घटनामा ४५ बर्षीया सासु दीपा निराैला (डाँगा) र २२ बर्षीया बुहारी अस्मिता डाँगा (भट्टराइ) का�. . .


तेह्रथुममा ७ वर्षअगाडि नै एक्स–रे मेसिन आयो तर अझै प्रयोग भएन !!

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ । केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर �. . .


आत्मनिर्भर बन्दै कोसीपीडित महिलाहरु

अजित कुमार झा इनरुवा । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट रु पाँचदेखि १० मा मैनबत्ती किनेर ल्याई बाल्थे । तर अहिले उनी आफैं मैनबत्ती बनाउँछन् । सङ्गीतादेवी मात्र नभई हरिपुर–३ की सुलेखादेवी झाको पनि कुरा उही हो �. . .


भरुवा बन्दुक र कालिजसहित दुई शिकारी पक्राउ

तेह्रथुम, चैत्र ४ तेह्रथुमको फाक्चामारा-३ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाँउका ३६ बर्षिय दिल बहादुर लिम्बु र ३७ को होम बहादुर लिम्बु रहेका छन्। बिशेष सुचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले उनिहरुलाई शिकार खेलिरहेको अ�. . .