मोरङ १३ असोज । आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् । मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएक�. . .
उर्लाबारी । मोरङको उर्लाबारी–६ मंगलबारे घर भई इटहरीमा ब्यवसाय गर्दै आउनु भएकी सुमि थापाले अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । एस.वि.एस बिईङ ह्यूमनकी अध्यक्ष समेत रहनु भएकी थापाले घर निर्माण तथा सहयोग समितिका कोषाध्यक्ष सञ्जिव बुढाथोकीलाई सो रकम हस्तान्तर. . .
दमक, १२ असोज । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक विनोद निरौला दुर्घटनामा परी घाइते भएका छन् । मंगलबार साँझ करिब ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक–१२ मा भएको दुर्घटनामा उनी घाइते भएका हुन् । उनी मे. ६ प ९१९१ नम्बरको पल्सर मोटरसाइकलमा सवार निरौलाले मादक पदार्थ सेवन गरे�. . .
सिरहा, असोज १२ सँयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार सांझ सिरहा जिल्लाको मिर्चैयामा सिमेन्ट लोड भएको एक ट्रकमा आगजनी गरेका छन्। अन्दाजी १५\२० जनाको समुहमा आएका बन्दकर्ताहरुले मिर्चैया नगरपालिका ६ कटारी चौक स्थित मुन्ना ग्यारेजमा पार्किङ गरी राखेको ना. ४ ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरी फर. . .
विनोद सापकोटा झापा, असोज ११ भारतको अघोषित नाकाबन्दीका कारण पानिट्याँकी नाका हुँदै तीन दिनमा तेह्र ट्यांकर इन्धन नेपाल भित्रिएको छ। मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकृत दिपेन्द्रकुमार झाका अनुसार डिजेल र पेट्रोल नेपाल भित्रिएको हो। पानीट्यांकी नाकामा भारतीय एसएसबीको कडा चेकजाँचका �. . .
इटहरी, ११ असोज । भारतको अघोषित नाकाबन्दिको विरोधमा इटहरीमा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । छिमेकी भएर हेपाहा प्रवृती अपनाई नेपाली जनतालाई दुःख दिएको भन्दै आक्रोशित युवाहरुले मोदीको पुत्लालाई इटहरी नगर परिक्रमा गराई मुख्य चौकमा जलाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र �. . .
११ असोज, कैलाली । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम र�. . .
राजघाट असोज ११ मोरङको राजघाट—७ दुर्गापुरीका देवान तामाङको उपचारमा सहयोग जुट््न थालेको छ । उपचारको लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेपछि तामाङलाई आर्थिक सहयोग जुट्न थालको हो । राजघाटको दुर्गापुरीमा समिर तुम्बाहाम्फे,नारायण बस्नेत,कैशाश थापा मगर,मिनु लामा लगायतका युवाहरुल�. . .
प्रकाश उप्रेती झापा, १० असोज . पूर्वी नाका काँकरभिट्टामा अवरोध गरेको भन्दैं काँकरभिट्टा प्रहरीले आइतबार कोचिलाका दुई जना केन्द्रीय नेतालाई पक्राउ गरेको छ । काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी शयामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा कोचिला ग्राभुर फ्रण्टका केन्द्रीय कोषाध्यक्ष सुन्दर राजवंशी �. . .
पार्थ मण्डल भद्रपुर, १० असोज । नेपाल प्रहरी संगठन भित्र महिला प्रहरीमा जागिर खाएर अपाराधीलाई हतकडी लगाउने ठूलो सपना बोकेकी एक युवती आफ्नै घरमा हतकडी अर्थात साङ्लोले पशुसरह बाँधिएकी छिन् । मानसिक सन्तुलन गुमेकी उनी रकम अभावका कारण उपचार गराउन नसक्दा ८ वर्षदेखि बाँधिएकी हुन् । सदरमुकाम भद्रपुरस्. . .
असोज १० प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट फु. . .
सप्तरी, असोज १० सप्तरी जिल्लाको भारदह गाविस १ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार प्रदर्शनकारीहरुले तीर्थयात्री बोकेको एक ट्रकमा ढुङा प्रहार गर्दा ढुङाले लागेर ट्रकका सह-चालक घाइते भएका छन्। घाइते हुनेमा ना. ५ ख ५९९६ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर फापरबारी ६ बस्ने राजकुमार लोप्चन रहेका छ�. . .