सुरुङ्गा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ �. . .
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-५ स्थित कटारी नगरपालिका-१ बस्ने ६५ बर्षिय राम बहादुर बुढाथोकीको सोमबार भिरबाट लडेर ज्यान गएको छ। आफन्तको घरमा विवाह खान भनी गएका राम बहादुरलाई स्थानीयले दिउँसो २ बजेतिर भिरबाट लडेर मृत अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा प्रहरी चौकी कोषाहाट र इलाका प्�. . .
सप्तरीको मलेठ-२ बस्ने अन्दाजी ५६ बर्षिय सुफल प्रसाद शाहाको पनि सोमबार अचानक लडेर ज्यान गएको छ। राजबिराज-६ मा रहेको भैसी पालन केन्द्रमा को ३ प ९८०८ नम्बरको मोटरसाइकलमा दुध लिन गएका साहा मोटरसाइकल राखेर सोही ठाउँमा लडी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घटनाबारे थप अनुसन�. . .
पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। मोरङः मोरङको बुढिगंगा गाँउपालिका-३ स्थित भित्रि सडक खण्डमा बाटोको साइडमा रोकी राखेको को ना ३ ख ७८४३ नम्बरको ट्रकसंग को २८ प ९३५९ नम्बरको मोटरसाइकल ठोक्किदा सुनसरी दुहवी-भलुवा नगरपालिका-४ बस्ने १८ बर्षिय अर्जुन चौधरीको मो. . .
बेलबारी नगरपलिका-९ डाँगा स्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जादै गरेको को १ ज १३७० नम्बरको मारुती भ्यानले को १६ प २९६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँकी ३० बर्षिया जमुना विश्वकार्मा घाइते भएकी छिन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । भ्यानलका चालक प्रहरी चौकी डाँगीह. . .
ग्रामथान-२ स्थित बिराटचौक-घिनाघाट सडक खण्डमा उतरतर्फ जादै गरेको को १ ख ५९२३ नम्बरको टिफरले को ३ प ४५१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी ईनरुवा-६ बस्ने ३५ बर्षिय नबिन चौधरी, पछाडी सवार उनकै श्रीमती ३० बर्षिया सुनिता गच्छेदार र छोरी ९ बर्षिया सलिमा चौधरी घाईते भएका छन्। घाइते तीनै�. . .
सप्तरीको कंचनरुप नगरपालिका-६ स्थित भित्री सडक खण्डमा आइतबार ना ३ ख १३४९ नम्बरको मोडेल चिल्ड्रेन बोडिङ स्कुलको बसको ठक्करबाट एक बालककको ज्यान गएको छ। विहान ८:३० बजेतिर बिधार्थी उठाउंने क्रममा सोही ठाउँका घोलिया खंगको १२ बर्षिय छोरा मंगला खंगलाई ठक्कर दिएको थियो। ठक्करबाट बालकको घट्नास्थलमै मृत्यु भ�. . .
तेह्रथुमको चुहानडाँडा-६ स्थित जिरो प्वाइन्टमा आइतबार जिप दुर्घटना हुँदा ११ यात्री घाइते भएका छन्। तेह्रथुमको संक्रान्ती बजारबाट बिहान ८ बजेतिर पांचथरको फिदिमतर्फ आउँदै गरेको मे १ ज २३८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १२ मिटर तल खसेको थियो। दुर्घटनामा जिपमा सवार तेह्रथुम चुहानडांडा-६ ब�. . .
भोजपुर प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका-९, स्थित विभिन्न स्थानमा रहेको ३ रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको छ।प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीको टोलीले हतुवागढी गाउँपालिका स्थित च्याम्ल्याङ, पैरे र कोल्टारको १\१ रोपनी गरी जम्मा तीन रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको हो।. . .
मोरङको सुन्दरहरैचा नगरपालिका-४ बस्ने १९ बर्षिय सचिन कुमार राईको आइतबार क्रिकेट ब्याट प्रहारबाट ज्यान गएको छ। राईलाई शनिबार दिउँसो क्रिकेट खल्ने क्रममा सामान्य विवाद पश्चात सोही ठाउँका अन्दाजी १९ बर्षिय रोशन बहादुर दाहालले क्रिकेट खेल्ने ब्याटले टाउँकोमा प्रहार गरेका थिए। ब्याट प्रहारबाट गम्भिर �. . .
सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका-४ मा शनिबार लेक लागेर एक बृद्धको ज्यान गएको छ। साँझ ५ बजेतिर सगरमाथा आधार सिबिर बेशक्याम्प-१ बाट बेशक्याम्प-२ तर्फ जाने क्रममा वतन नखुलेको ८६ बर्षिय मिन बहादुर शेरचनको एक्कासी लेक लागेर मृत्यु भएको प्रहरी चौकी खुम्जुङले जनाएको छ। त्यस्तै खुम्जुङ-९ घर भई हाल खुम्बु . . .
पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। सिरहाको कर्जन्हा गाउँपालिका-५ बगाहा चौकमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ४९०४ नम्बरको बस बिग्रिएर रोकी रहेको अवस्थमा सोही बसका यात्रु जिल्ला रुपेन्देही सालझन्डी बस्ने ३८ बर्षिय मदन थापालाई पश्चिमबाट पूर्बतर्फ आ�. . .