सप्तरी, बैशाख २९ गते सप्तरीको रुपनी गाउँपालिका ८ मा बुधबार करेण्ट लागेर एक युवतीको मृत्यु भएको छ। आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ बर्षिय गोमा कट्वालको मत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। करेण्ट लागेर घाईते भएकी उनलाई उपचारकाकालागी सगरमाथा अञ्चल अस्पताल लैज�. . .
संखुवासभा, बैशाख २९ गते संखुवासभाको मकालु गाउँपालिका ३ मा बुधबार जाँडको निगार खाँदा एक बालकको ज्यान गएको छ। स्थानीय भीम बहादुर तामाङको ५ बर्षिय छोरा शुसिल तामाङले आफ्नै घरमा बनाई राखेको जाँडको निगार खाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । निगार खाएर बेहोस भएका बालकको उपचारको . . .
संखुवासभा, बैशाख २९ गते संखुवासभाको खाँदबारी नगरपालिका १० मा बुधबार लडेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ बर्षिया माया तामाङ रहेकी छन्। उनको बाख्रा चराउने क्रममा स्थानीय निलमणी डाँडाबाट लडेर अन्दाजी ५० मिटर तल खसेकी थिईन्। तामाङको घट्नास्थलमा नै मृत्यु भएको हो भने आवश्यक का. . .
झापाको बिर्तामोड नगरपालिका – १ स्थित पश्चिमबस स्टेण्डबाट प्रहरीले विहीबार ५ किलो चरेस सहित एकजनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउँपलिका-४ किरान चौर घर भई हाल काठमाण्डौ बालाजु डेरागरि बस्ने ३८ बर्षिय सिंह बहादुर लामा रहेका छन् । लामालाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा त�. . .
धनकुटा, बैशाख २८ गते धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन् । विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका राईलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर उनको . . .
इलामको पशुपतीनगरबाट प्रहरीले बुधबार भन्सार छलेको ७ हजार ३ सय ५० मुल्य बराबरको कस्मेटिक सामान बरामद गरी भन्सार बुझाएको छ। बरामद समानहरुमा नेचुरल पाउडर, सेन्टेल फेयरनेस क्रिम, हेण्ड सप, मिल्क हनी फेसवास, ईकोलेजन,रोयल भेल्भेट,आईक्रिम,नोभेग,भेरमी, लेडिज पर्स र अपटिमेल्स रहेका छन्। इलाम रोङ गाउँपालिका-४ ब�. . .
लहान, वैशाख २८ गते । सिरहाको बरियारपट्टी गाँउपालिका–१ नर्गीस्थित मुसहर बस्तीमा विगत एक सातादेखि महामारीकै रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । झाडापखालाका कारण स्थानीय रामउदगर सदायकी १० वर्षीया छोरी कविता सदायको मृत्यु हुनाका साथै अन्य १० जना बिरामी परेका थिए । घटनाबारे थाहा पाएलगत्तै औष�. . .
सप्तरी, बैशाख २७ गते। सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिका १ स्थित राजमार्गमा बलेरोको ठक्करबाट बुधबार बिहान जन्ती हिडेका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बेल्टार नगरपालिका २ बस्ने ४५ बर्षिय बीर बहादुर मगर रहेका छन्। मगरलाई पूर्वबाट पश्चिम जाँदै गरेको बा १६ च ३८११ नम्बरको बलेरो गाडीले बेल्�. . .
सुनसरीको धरान उप-महानगरपालिका ६ मा प्रहरीले बुधवार दिउँसो सुनको रिंग लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सिरहा बस्तीपुर ६ बस्ने ४४ बर्षिय नारायण थापा मगरलाई पक्राउ गरेको हो। मगरले धरान ६ बस्ने शर्मिला बि.क.लाई सुनको टिल देखाउदै आफु संग पैसा नभएको र सुनक�. . .
सुनसरीको दुहबी नगरपालिका १२ मा बुधबार दिउँसो रुख काट्ने क्रममा रुखले किचेर ससुराली बस्दै आएका एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई हाल सोही नगरपालिकास्थित ससुराली बस्दै आईरहेका अन्दाजी ४५ बर्षिय जितेन पासवान रहेका छन्। पासवानलाई सोही ठाउँ बस्ने पार्वती राजवंशीको घर नजिकै रहे�. . .
सप्तरीको कंचनपुर नगरपालिका १३ स्थित राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना म्यादी प्रहरी घाईते भएका छन् । घाईते हुनेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मोटरसाईकल चालक सोही नगरपालिका ७ बस्ने प्रबिन सरदार र पछाडी सवार रहेका अशोक सरदार घाईते भएका हुन् । पूर्व पश्चिम राजमार्ग�. . .
सप्तरीको खड्क नगरपालिका ७ स्थित राजमार्गमा बुधबार राती ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० बस्ने २४ बर्षिय जगनाथ चौधरी रहेका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त २०८४ नम्बरको ट्याक्टरले बिपरित दिस�. . .