नवलपरासीमा सर्पको टोकाई बाट एक बालिकाको को मृत्यु भएको छ । नवलपरासीको परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय छोरी महिमा यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो । आज दिउँसो आफ्नो घर लिपपोत गर्ने बेलामा दाहिने हातमा तीन पटक सर्पले टोकेको थियो । उनलाई उपचारका लागि. . .
लहान। सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास. . .
कोहलपुर। प्रेमिकासँग लामो समयदेखि यौन प्रस्ताव राख्दा अस्वीकार गरेको निहूँमा एक युवाले रिस साट्न आफ्नो साथी लगाएर प्रेमिकाको बलात्कार गराएका छन्। बाँके कम्दीका मनीराम कुमाईले दुई वर्षदेखि प्रेम गर्दै आएका कोहलपुरकी २० वर्षीया प्रेमिकाले यौन सम्बन्ध राख्न प्रस्ताव अस्वीर गरेको भन्दै साथी कुशल र�. . .
बिराटनगर भदौ १७, सिरहाको गोलबजार नगरपालिका ४ बाट एक भारतीय नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मुजवुल अन्सारीको घरमा भाडामा आफ्नो क्लिनिक सञ्चालन गर्दै आएका भारत मधुवनी सोनामती पञ्चायत वावुलडी थाना बिहार बस्ने रामजी दास पक्राउ परेका हुन । प्रहरीका अनुसार उनले जम्मा ७ कक्षा अध्ययन गरेका छन र उ�. . .
विजय धिमाल राजघाट १६ भाद बालबालीकाको क्षमता विकास अभिबृद्धि गर्ने उद्देश्यका साथ लागिपरेको ग्ल्यमरस नेपालले मोरङको उर्लाबारी स्थित संचार क्लब नेपालको हलमा पत्रकार सम्मेलन गरेको छ । ग्ल्यमरस नेपालले गर्दै अएको प्रतियोगिताहरु नफा मुखि र ठग्ने प्रबृत्ति बढ्दै गएको भन्दै बिभिन्न मिडियाहरु बाट सम. . .
मोरङ, भाद्र १५ मोरङको लेटाङ्ग भोगटेनी नगरपालिका ११ स्थित श्री महाभारत माध्यमिक बिधालय गुवाबारीमा प्रहरी र स्थानीयको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले चेतनामुलक कार्यक्रम गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङको पहलमा स्थानीयसमेतको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले आज बुधब. . .
इटहरी, १५ भदौ । अठ्ठाइस वर्षअघि आएको भूकम्पले सुनसरी र उदयपुरको तपेश्वरी गाविसका मध्यवर्ती क्षेत्रमा मानवीय सङ्कट ल्याएको तथ्य फेला परेको छ । उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर २०४५ भदौ ५ गते बिहान ५ बजेतिर आएको ७.५ रेक्टर स्केलको भूकम्पले धेरै जनधनको नोक्सानीसँगै तत्कालीन गरैया टप्प. . .
सिरहा, भाद्र १५ सिरहाको लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् भने अन्दाजी २४ लाख ९५ हजार बराबरको क्षति भएको छ। मंगलबार दिउँसो १;४५ बजे तिर स्थानीय सुर्य नारायण साहुको घरमा खाजा पकाउने क्रममा अचानक ग्याँस पड्किएर आगलागी भएको हो। आगलागीबाट सोही ठाउँ�. . .
मोरङ, भाद्र १४ मोरङको राजघाट-३ मा सोमबार नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ। राजघाट ३ बस्ने चन्द्र बहादुर विश्वकर्माकी २४ वर्षिया पत्नी मन्जु विश्वकर्कालाई सोमबार साँझ स्थानीयले उनकै घर नजिक नालीमा डुबेको अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहर. . .
लहान, सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औषधि नरहेको . . .
संखुवासभा, भाद्र १३ प्रहरीले संखुवासभा सदरमुकामबाट शनिबार जुवा खेल्दै गरेका तीन जनालाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ। पक्राउ पर्नेमा भोजपुर नेपालडाँडा ४ घर भएका विनोद माझी, विराज कठेत र विनित थापा रहेका छन्। भोजपुरबाट रुद्राक्ष खरिद विक्री गर्न आएका उनीहरु खाँदबारी नगरपालिका १ दुरसञ्चा�. . .
सोलुखुम्बु, भाद्र १३ सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका ३ बिसुगे जंगलमा आईतबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। जंगलमा गाईवस्तु चरारउन गएका स्थानीय ३५ वर्षिय प्रेम मगर र विर बहादुर मगरले भालुले चिथोरेर घाइते भएका हुन्। घाइतेमध्ये प्रेम मगरको अवस्था गम्भीर रहेको छ। घाइते दुबैको जिल�. . .