सिरहा, २२ पुस । सिरहा सदरमुकाममा नभएका करिब आधा दर्जन बढी सरकारी कार्यालयहरु अविलम्व स्थापना गर्न स्थानीय यूवाहरुले सरकारसँग माग गरेका छन् । सिरहा सदरमुकामस्थित मालपोत कार्यालय अगाडी यूवाहरुले करिब ३ घण्टा धर्ना दिनुका साथै हस्ताक्षर समेत संकलन गरेका हुन् । करिब दुई हजार हस्ताक्षर संकलन भइसकेको �. . .
सिरहा, पुस २२ सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्रि सडक खण्डमा विहीबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपलिका-३ बस्ने दिलिप पाश्वानको १४ बर्षिय छोरा दिपक पाश्वान रहेका छन्। पाश्वानलाई दक्षिणबाट उत्तरतर्फ आउँदै गउरेको स १ त ३१८७ नम्बरको टयाक्टरले साँझ ५;३�. . .
झापा पुस २१ , पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा भएको सवारी दुर्घटनामा परी बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउ�. . .
धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युर�. . .
काठमाडौं– प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ति सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो। पक्राउ पर्नेहरुमा काठमाडौं सिनामंगल बस्ने कास्की चापाकोट�. . .
उर्लाबारी पुस २० , पृथक राजनैतिक धार लिएर राजनीतिमा प्रबेस गरेको बिबेकशिल नेपाली दलले केराबारी वार्ड नम्बर ९ मा रहेका सरकारी बिधालयमा पढ्ने बिद्यार्थीहरुको लागि नि:शुल्क कोचिङ क्लास संचालन गरिरहेको छ। स्वयंसेवक शिक्षकहरु तयार गरि वडा न ९ को लक्ष्मी माबि र रामवीर प्राबिमा केन्द्र बनाइ संचालित उक्त क. . .
सप्तरी, पुस १९ सप्तरीको बोरिया गाविसमा मंगलबार बिहान आगलागी भएको छ। आगलागीबाट चार घर जल्दा अन्दाजी पाँच लाख पचास हजार बराबरको क्षति भएको छ। बोरिया-२ बस्ने सुर्यनारायण मण्डलको गोठमा बालेको घुरबाट बिहान ३ बजे अचानक आगलागी भएको हो। आगलागीबाट मण्डलको चार वटा फुसले बनेको घर,घरभित्र भएको लत्ताकपडा, भाडा. . .
मोरङको सुन्दरदुलारी नगरपालिका ११ मा रहेको एक पेट्रोल पम्पमा चोरी गर्न पुगेका युवा र गाउँलेबीच आइतबार राति दोहोरो झडप भएको छ । झडपमा परेर घाइते भएका एक स्थानीय र चोरी गर्न आएका अर्का युवाको अवस्था गम्भीर छ । यो खबर आजको अन्नपूर्णबाट लिएका हौ। कृष्ण आयल ट्रेडर्स राति १२ बजे रिक्सा चढेर चोरी गर्न आएका दु�. . .
भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा एलेभेन एरोज दुहबी सुनसरी विजयी भएको छ । जारी प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । सुनसरीको जितका लागि तामासीले खेलको ३० औ र ७८ औ तथा प�. . .
सप्तरी, पुस १८ सप्तरीमा प्रहरीले गाँजा फडानी अभियान अन्तरगत एक महिनाको अवधिमा दुई नगरपालिका तथा ३५ गाविसहरुका बिभिन्न वडाहरुमा रहेको सोह्र हजार बढी गाँजाका बोटहरु नष्ट गरेको छ। अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत बिभिन्न प्रहरी ईकाईहरुका प्रहरीले राजविराज र कंचन-रुप नगरपालिक. . .
पथरीका गायक नन्दु गुरुङको नया गित सार्वजनिक भएको छ । गितमा देव गुरुङको शब्द /संगीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दिपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् ।म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फको छायांकन, अभिषेक मग�. . .
सिरहा, पुस १८ सिरहाको लहान-२२ बस्ने रामचन्द्र चौधरीको ग्वालीमा आइतबार आगलागी भएको छ। राती १० बजेतिर ग्वालीमा बालेको घुरबाट अचानक सल्केको आगोले ग्वाली पूर्ण रुपमा जलेर नष्ट भएको छ भने १ वटा गोरु, १ वटा बाछा, र १ वटा बाख्रा, जलेर मरेका छन्। आगलागीमा अन्य चार चौपाय घाइते भएका छन्। आगलागीबाट अन्दाजी २ लाख �. . .