पुर्व

झापामा एघार स्थानीय तह, एक उपमहानगर, सात नगर र तीन गाउँपालिका प्रस्ताव

झापा,दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्गत झापामा एउटा उपमहानगरपालिका, सात नगरपालिका र तीनवटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङ्ख्�. . .


सप्तरीमा सर्पको बिगबिगी, एक महिनामा सातको मृत्यु

राजविराज, सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ निवासी ५५ वर्षीया बेचनीदेवी मण्डललाई खेतमा घाँस काट्ने क्�. . .


धनकुटाको छुट्टा छुट्टै दुई स्थानमा आगलागी १५ लाख बराबरको क्षति

विराटनगर, भाद्र २८ ,धनकुटाको छुट्टा छुट्टै दुई स्थानमा  भएको आगलागीबाट अन्दाजी १५ लाख बराबरको क्षति भएको छ। धनकुटाको लेगुवा-४ स्थित प्रेम बहादुर वस्नेतको घरमा विहान ११;३० बजे विधुतको तार सर्ट अचानक आगलागी हुँदा उनको २ तले तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १० लाख बराबरजको क्षति भएको ब�. . .


बिद्यालयको छात्रावास बाटै बिद्यार्थी बेपत्ता

पाँचथर , भदौ २९ पाँचथरको फिदिममा रहेको मेची स्कुलमा उध्ययनरत दुई जना बिद्यार्थी बेपत्ता भएका छन् । उनिहरु बिगत ४ दिनदेखि बेपत्ता छन । बेपत्ता हुनेमा च्याङथाप ३ पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नाम्बुका देउमान राईका छोरा वसन्त राई रहेका छन् । पृथ्वी कक्षा ९ र वसन्त कक्षा ६ मा पढिरहेका थि�. . .


जथाभावी पिसाब गर्नेलाई उठबस गराउदै सप्तरी प्रहरी

सप्तरी २९ भदौ , सप्तरीमा प्रहरीले सार्वजनिक स्थानमा पिसाब फेर्नेलाई तहलगाउन नयाँ जुक्ति निकालेको छ । सार्वजनिक स्थानमा पिसाब फेरेको पाइए कान समातेर उठबस गराउन थालेको छ सप्तरी प्रहरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा पिसाब फेर्नेलाई सबैका अगाडि उठबस गराउन थालेको हो । सर्वसाधारणला�. . .


नेपाल इन्भेष्टमेण्ट बैंकको उदयपुरमा शाखारहित बैंकिङ सेवा सुरु

काठमाडौं, २८ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले उदयपुर जिल्लाको हडिया गा.वि.स. स्थित हडिया बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाले त्यस क्षेत्रका जनाता तथा विपन्न वर्गलाई बैंकको अत्याधुनिक रिटेल बैंकिङ्ग सुविधाहरू उपलब्ध हुनुका साथै नेपाल सरकारले प्रदान गर्ने वृद्ध, एक�. . .


ईटहरीमा बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

सुनसरी, भाद्र २८ सुनसरीको ईटहरी-२४ मा  बसको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा फलाँटे-३ बस्ने बर्ष ६८ वर्षिया धनमाया थापा रहेकी छिन्। थापालाई सुनसरी धरानबाट ईटहरीतर्फ आउदै गरेको को. १ ख ३८४१ नम्बरको बसले दिउँसो १;३५ बजे ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। ठक्कर द�. . .


मोरङको तेतरीयामा टिपरले ठक्कर दिएर पैदलयात्रीको मृत्यु

मोरङ, भाद्र २७ मोरङको तेतरीया चौकमा आइतबार विहान अन टेष्ट टिपरले ठक्कर दिएर एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोतीपुर-९ बस्ने २९ वर्षिय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। माझीलाई आज विहान ११ बजे तेतरिया-९ मा उक्त टिपरले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका. . .


उदयपुर बेल्टारमा एक युवा मृत फेला

उदयपुर, भाद्र,२६  उदयपुर बेल्टार बसाह-२ बस्ने २१ बर्षिय संजिव साहलाई शनिबार मृत अवस्थामा भेटिएका छन्। अपरान्ह ४:३० बजेतिर उनलाई स्थानियले बसाह-१ स्थित बसन्त पंचमी सामुदायीक वनमा मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरीको टोली खटिगई कानुन�. . .


कोशीहरैचामा आगलागी

मोरङ, भाद्र २६  मोरङको कोशीहरैचा-३ स्थीत विहीबार एक घरमा आगलागी हुँदा अन्दाजी ४ लाख ७५ हजार बराबरको क्षति भएको छ। कोशीहरैचा-३ बस्ने बद्री बहादुर कटवालको आफ्नै तिन तले पक्कि घरमा आगलागी भएको थियो।घरको भुई तल्लामा रहेको फेन्सी पसलबाट अपरान्ह ४:३० बजेतिर अचानक बिधुत सर्ट भई आगलागी हुँदा ४ लाख ७५ हजार बर. . .


उर्लाबारी सरसफाइ अभियानमा विवेकशील नेपाली दल

बिराटनगर भदौ २५ , युवाहरु माझ लोकप्रिय विवेकशील नेपाली दलले मोरङको उर्लाबारीमा सरसफाइ अभियान जारी राखेको छ । आज विवेकशील नेपाली दलका अभियानकर्ताहरुले उर्लाबारीको मंगलबारेमा सरसफाइ गरेको थियो । उल्लेख्य रुपमा युवाहरूको उपस्थिति रहेको उक्त अभियान तेस्रो हप्तामा आइपुगेको विवेकशील नेपाली दलका पिताम. . .


नेपाल दर्शन कलेजमा स्वागत र विदाइ कार्यक्रम सम्पन्न

विजय धिमाल उर्लाबारी २५ भाद्र मोरङको उर्लावारी ४ स्थित नेपाल दर्शन कलेजले नयाँ विध्यर्थीलाई स्वागत र प्राध्यापन पुरा गरेका विध्याथी हरुलाई संयुक्तरुपमा विदाई कार्यक्रम गरेको छ । उर्लावारी उध्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा विध्यार्थीहरुलाई स्वागत र विदाइ गर्नुको साथै उत्कृष्ठ वि�. . .