सुनसरी,२९ असार : सुनसरीको रामधुनी-भासी-४ मा मंगलबार ट्रकसंग बस ठोक्किदा बसमा सवार १३ जना यात्रु घाइते भएका छन् । विराटनगरबाट राजबिराजतर्फ जादै गरेको ना ३ ख ५४६० नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका १३ जना यात्रुको इटहरीस्�. . .
उर्लाबारी, २८ अासार घर अगाडिबाट विद्युतका तार गाउँ–गाउँ पुरयाइए पनि घरमा मट्टितेलको टुकी बाल्दै आएका मोरङको केरौन गाविसका २५ घर धुरीले मंगलबारबाट सोलारको उज्यालो प्रयोग गर्न पाएका छन् । जिल्ला विकास समिति मोरङको वैकल्पिक उर्जा कार्यक्रम अन्तरगत गाविस र सांसद विकास कोषले आर्थिक सहयोग गरेपछि उनीहरू. . .
राजघाट २८ असार विजय धिमाल उर्लाबारी ४ स्थित गोदाबारी अस्पतालमा सुत्केरीको मृत्युपछि आफ्न्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालको लापरवाहीका कारण २२ वर्षीया ज्योति खड्काको मृत्यु भएको आफ्न्तको आरोप छ । नवजात शिशुको अवस्था भने सामान्य छ । दमक १६ ताराबारीकी ज्योतिको मंगलबार साँझ शल्यक्र�. . .
भोजपुर, २८ असार – नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई चामल लिन आउने भीड व्यवस्थापन गर्न निकै कठीन ह. . .
पाँचथर, २८ असार – जिल्ला वन कार्यलयले विभिन्न प्रजातिका ४० हजार बिरुवा वितरण गरेको छ । कार्यालयका सूचना अधिकारी ललितकुमार कर्णका अनुसार भू–क्षय र पहिरोबाट सुरक्षित रहन वृक्षारोपण गरिएको हो । टिक १० हजार, खोटे सल्ला सात हजार, धूपी सल्ला तीन हजार, अमेरिकन सल्ला सात हजार, खयर दुईहजार ५०० र तेजपत्ता १० हजा�. . .
राजघाट २८ असार मानव जीवनमा अनेकौ समस्या, र्दुघटना आइपर्छ तर कहिले कुन बेला आइपर्छ कसैलाई थाहा हुन्न उखान नै छ “दशा कहिलै बाजा बजाएर आउदैन” बास्तब मै सहि हो । माथीका वाक्य संग मेल खान गएको समस्या भानौ या र्दुघटना । मोरङको उर्लाबारी नगरपालिका वार्ड नम्बर ९ भुसी स्थित स्थाइ बसोवास गर्दै आएका ३३ वर्षिय सुर�. . .
झापा, २७ असार चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकको परिवारले दमकस्थित आम्दा अस्पतालको सेवा ठप्प पारेका छन् । हिजो सल्यक्रिया मार्फत प्रसुती गराइएकी झापाको मेचीनगर ८ की २१ वर्षीया सृजना बास्तोलाको आज बिहान मृत्यु भएको हो । सुत्केरीको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाह�. . .
सरोज बस्नेत,उर्लाबारी होमः हेलो ! सम्झना ः को बोल्नुभयो ? होमः मोबाइल चलाउँदै थिए, फोन गरेको तपाईको नम्बरमा परेछ, को कहाँबाट बोल्नुभएको होला ? सम्झनाः किन चाहियो तपाईलाई ? होमः भन्न त मिल्छ होला नि ! सम्झनाः चिन्नु न जान्नु, के जथाभाबी फोन गरेको त ! त्यसपछि फोन काटियो । यो कुनै फिल्मको सम्वाद होइन । नेत्रही�. . .
राजविराज, असार । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको परिवारले आज बताएका छन् । चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौ. . .
काँकडभिट्टा / इलाका प्रशासन कार्यालय गौरीगन्जबाट ६७० जनाले नागरिकता लिएको तथ्याङ्कले देखाएको छ । झापाको दक्षिणी सीमावर्ती गाविस गौरीगन्जमा २०७२ साल चैत २६ गते गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगन्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गरी स्थापना गरि. . .
सुनसरी, असार २७ सुनसरीको धरानमा अपरान्ह ट्रकले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २४ प ७३६७ नम्बरको स्कुटरका चालक धरान-१६ बस्ने द्वारिकानाथ श्रेष्ठ छन। श्रेष्ठलाई आज अपरान्ह ३ बजे धरान उपमहानगरपालिका ८ भोटेपुलमा धरानबाट ईटहरीतर्फ जादै गरेको ना ५ ख ६३६६ नम्बरको ट्रकले ठक्कर द�. . .
बनेपा– काभ्रेपलाञ्चोकमा एक प्रहरीले आफ्नै खुट्टामा गोली हानेका छन्। प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। पारिवारिक तनावका कारण उनले . . .