पुर्व

५० हजार मूल्य बराबरको अवैध कपडा बरामद

झापा, आषाढ २२ झापाको मेची खोला किनारस्थित एक घरमा लुकाई राखेको अवस्थामा आज बिहान ५० हजार मूल्य बराबरको अवैध कपडा फेला परेको छ। भद्रपुर नगरपालिका ५ स्थित मेची खोलाको बगरमा जस्तापाताबाट निर्मित खाली घरमा अन्दाजी ५० हजार मूल्य बराबरको सुटिङको कपडा फेला परेको हो। वडा प्रहरी कार्यालय भद्रपुरबाट निस्क�. . .


सुत्केरीको तलब शिक्षकले लिएको खुलासा

बिर्तामोड । महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ । झापाको डाँगीबारी–९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत् शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा �. . .


संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा कसैले रोक्न नसक्ने बताएका छन् । उनले संविधान साउन १५ मा अथवा दुई दिन यताउता भएपनि जारी हुने दाबी गरेका छन् । झापा जिल्ला फुटबल संघले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन गर्दै ओलीले १६ बुँदे सहमति नेपाली राजनीतिक इतिहासमा �. . .


दाजुको कुटाईबाट बहिनीको मृत्यु

उदयपुर, आषाढ २१ गते उदयपुर बलंम्दा गाविसमा दाजुको कुटाईबाट एक बहिनीको आईतबार मृत्यु भएको छ। बलम्दा ८ बस्ने ११ वर्षिय मिंगिता राईलाई आफ्नै दाजु कुटेर मारेको भनि मृतकका बाबुले आज बिहान ३ बजे टेलिफोन गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर�. . .


लघु उद्यम विकास कार्यक्रम गाउँ–गाउँमा प्रभावकारी

[सन्तोष रुचाल] असार २२, धनकुटा । गरिवी निवारणमा टेवा पुर्याउने उद्देश्यले धनकुटा जिल्लाको ४ ओटा विकट गाविसहरुमा यस बर्षदेखि संचालन गरिएको लघुुउद्यम विकास कार्यक्रम गाउँ–गाउँमा प्रभावकारी रुपमा संचालन भएको पाइएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख एवं वरिष्ठ उद्य�. . .


निजी बिद्यालयका शिक्षकहरुलाई तालिम

घनश्याम भण्डारी उर्लाबारी । सामाजिक विषयको शिक्षण सिकाइमा प्रभावकारिता आओस् भन्ने उद्देश्यले निजी बिद्यालयका शिक्षकहरुलाई तालिम दिइएको छ । प्याब्सन मोरङ इलाका नं. ८ को आयोजनामा उर्लाबारी स्थित भृकुटी मोडल एकाडेमीको सभाहलमा भएको तालिममा उर्लाबारी, मधुमल्ला, राजघाट र इटहराका निजी विद्यालयका ३५ ज�. . .


काम गरे देखाउछु , नत्र राजिनामा दिन्छु

  तेजन खड्का उर्लाबारी असार २१ गते । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आफुले चलचित्रको स्तर उन्नतीमा लागि काम गर्न नसके ६ महिना भित्रमै राजिनामा दिने दिने बताएका छन् । मोरङको उर्लाबारी स्थित होटल सिंहीममा याक्थुम मुनचईत चोक सयङको आयोजानामा सोमबार आदिवासी चलचित्रको महत्व र बजार बिषयक �. . .


कोसीपीडितहरु आन्दोलनमा

इनरुवा, २० असार : कोशी सम्झौताअनुरुप सेवा सुविधा नपाएको भन्दै सप्तकोसी नदी आसपासका बासिन्दाले आइतबार कोसी ब्यारेजमा प्रदर्शन गरेका छन् । सन् १९५४ अप्रिल २५ अर्थात् वि.सं. २०११ साल वैशाख १२ गते सम्पन्न नेपाल भारत कोशी सम्झौताअनुरुप पाउनुपर्ने क्षतिपूर्ति र मुआब्जा नपाएको भन्दै सुनसरी, सप्तरी र उदयपुर�. . .


भेडेटारमा आधुनिक पिकनिक स्पोर्टको निर्माण

धनकुटा, २० असार : धनकुटाको पर्यटकीयस्थल भेडेटारमा आधुनिक पिकनिक स्पोर्टको निर्माण गरिएको छ । सहरी भवन निर्माण विभागको ५१ लाख तथा स्थानीयको चार लाखसहित  कुल ५५ लाख रुपैयाँको लागतमा पिकनिक स्पोर्ट निर्माण गरिएको हो । करिब दश रोपनी क्षेत्रफलमा फैलिएको सो पिकनिक स्पोर्टमा एकैपटकमा एक दर्जनसम्म टोलीले प�. . .


मोतीप्रसाद खतिवडाको उपचारमा सहयोग जुट्न थाल्यो

उर्लाबारी असार २० गते । मोरङ राजघाट-७ भोटेपुल निवासी मोतीप्रसाद खतिवडाको उपचारमा सहयोग जुट्न थालेको छ । आईतवार राजघाटको दुर्गापुरीमा राजघाटवाशीले बजारवाशी लगायतसँग आर्थिक संकलन गरेपछि सहयोग जुट्न थालेको हो । राजघाटका राजकुमार योञ्जन, नारायण बस्नेत, शिक्षाप्रेमी बाबुराम बुढाथोकी सञ्चारकर्मी �. . .


कृषि क्षेत्रमा युवाको आकर्षण

प्रकाश उप्रेती/ विर्तामोड । तीनबर्ष यता झापामा युवाको आकर्षण कृषि क्षेत्रमा बढेको छ । नयाँ प्रविधि भित्रिएसँगै कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढेको हो । परम्परागत ढङ्गमा बाली तथा पशुपालन गरिंदै आएकोमा अहिले आएर आधुनिक खेती प्रणालीबाट आम्दानीको सम्भावना बढेपछि कृषि क्षेत्रमा युवा आकर्षित भएक�. . .


नोबेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा पाठेघर सम्बन्धी शिविर हुने

उर्लाबारी असार १९ गते । नारी जागरण केन्द्र मोरङ, उर्लाबारीले एक दिने पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक एवं भौतिक सहयोगमा असार २० गते आईतवार शिविरको आयोजना गर्न लागेको हो । अरनिको हस्पिटल उर्लाबारीको हाताभित्र हुने शिविरमा महि�. . .