काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ दरअनुसार का. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर्याएका लामिछानेलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उ�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरभित्र रहेका विभिन्न संस्थाले डिभिजन वन कार्यलयबाट निःशुल्क विरुवा लिने गरेका छन्। वन कार्यालयले निःशुल्क उपलब्ध गराउने बिरुवा देखाएर रोपिन्छ । सामाजिक काम गरेको, वातावरणको क्षेत्रमा योगदान दिएको, हरित शहरलाई सहयोग गरेको भनेर जे जे नाम दिएर रोपिने गरिएको भएपनि ब�. . .
विराटनगर । विराटनगर र सुनसरीको देवानगञ्जबाट प्रहरीले ६९० केजी गाँजासहित चाारजनालाई पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको सूचानाको आधारमा देवानगञ्ज–५ बाट गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । मंगलबार राती इलाका प्रहरी �. . .
काठमाडौं । चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो । ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ �. . .
विराटनगर । विराटनरमा पहिलो पटक आयोजना भएको खुल्ला ‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड क्वुइन’ प्रतियोगिता सम्पन्न भएको छ । महेन्द्रचौकस्थित पुरानो नेपाल बजारको बिल्डिङमा सञ्चालित द जीम र विराटनगर–३ को फ्रिस्टायल फिटनेस एण्ड जीमको संयुक्त आयोजना तथा एनवाईएफसीको प्राविधिक सहयोगमा ‘विराटनगर डेड लिफ्ट �. . .
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले यो योजना पूर्ण कार्यान्वयन हुने दाबी गरे । ‘हामीले सोह्रौं योजनाको लक्ष्य. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले सो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । बुधबार काठमाडौंमा नेपाल–युरोपेली संघबीच कूटनीतिक स�. . .
विराटनगर । धनकुटा सागुरीगढी फुवाफोक ३ घर भई हाल विराटनगर १२ बखरी दिदिकोमा बस्दै आएकी ३१ वर्षीया अनु लिम्बूलाई ब्रेन ट्युमरको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । एक वर्ष अगाडीदेखी ब्रेन ट्युमर रोगबाट पिडित बनेकी अनुको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको ह�. . .
काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् । डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२ औँ पटक अनसनमा बसिरहेका छन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार�. . .
लसएन्जल्स । आरोही तेन्जिङ नोर्गे शेर्पाले सर एडमण्ड हिलारीका साथ सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । एपल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ । फिल्ममा प्रमुख अभिनेता छन् टम हिडलस्टन । फिल्ममा उनी न्यूजील्याण्डक�. . .
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र इरानले संयुक्त रुपमा निर्माण गर्ने इरानी बन्दरगाहले सम्पूर्ण क्षेत्रलाई फाइदा हुने दाबी गरेका छन् । भारत र इरानले यस बिषयमा गरेको सम्झौताको कडा आलोचना गरेको अमेरिकालाई जवाफ दिनेगरी विदेशमन्त्री जयशंकरले आज यस्तो टिप्पणी गरेका हुन्। चाबहार बन्द�. . .