काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, बुधबार बेलायती पा�. . .
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । पीएसजीले पहिलो लेगमा �. . .
काठमाडौं । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । �. . .
विराटनगर । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन भएका छन्। आज बेलुका नेपालसहित विश्वभरमा मेटाका यी प्लेटफर्मको सर्भर डाउन भएका हुन्। विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मंगलबार बिहानैदेखि पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो। अहिले भने साम�. . .
बिर्तामोड । क्लब स्थापनाको ९०औं वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो ।कठिन जित निकालेर लिग च्याम्प�. . .
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निणर्य गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमाबसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिन. . .
नवराज कट्टेल विराटनगर । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार बेलुका १०:१७ बजे १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्नको पहिचान जुत्ताको डामबाट भएको छ । प्रहरीले संलग्न मोरङ ग्रामथान घर भइ बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका बस्दै आएका ३८ वर्षीय धीरेन कुमार खाँ चौधरीलाई पक्राउ गरि सार्वजनिक �. . .
विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज सुरु भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी बनेका छन् । पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को �. . .
विराटनगर । कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश टिम विजयी बनेको छ । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेक�. . .
विराटनगर । विराटनगरमा बैंकबाट निकालिएको एकलाख रुपैँयाको बण्डलमा एकथान (एक हजारको नोट) नक्कली भेटिएको छ । विराटनगरको स्ट्याण्डर चार्टर बैंक महेन्द्रचौक शाखाबाट चेक साटेर ग्लोबल आईएमई बैंकमा जम्मा गर्न जाँदा एउटा नक्कली नोट भेटिएको हो । विराटनगर–६ का प्रविन भट्टराईले स्टयाण्डर चार्टर बैंकमा चेक सा�. . .
सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (पीआइटी) बाट खटिएको प्रहरी टोली�. . .
विराटनगर । संघमा फेरिएको राजनीतिक समीकरणको प्रभावले यतिबेला प्रदेश सरकारमा पनि हलचल ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा राजनीतिक समीकरण फेरेसँगै प्रदेश सरकारमा हलचल ल्याएको हो । सरकार ढाल्ने र जोगाउने पासोमा परेको केन्द्रदेखि प्रदेशको राजनीतिक अवस्थाले कोशी प्र�. . .