विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् । नेपाली खेलाडीहरुले क्रिकेटम�. . .
काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपालपछि परेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले ३ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । फाइनल खेलमा नेपालका कुशल मल्लले सर्वाधिक ४ विकेट लिएपनि नेपाललाई उपाधि दिलाउन त्यो पर्याप्त भएन । मल्लले सु�. . .
इलाम । आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ । चुम्लुङ महासचिव निरन्तर तुम्बापोले चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याकथुङ-लिम्बू सांस्कृत�. . .
विराटनगर । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय टी–२० क्रिकेटमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेश ट्रफीका लागि कर्णालीलाई ३८ रनले पराजित गको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थ. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा भएको १५ वर्षीया किशोरीको हत्यामा संलग्न एकजनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ परेको व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन. . .
विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालको आयोजनामा फागुन २५ गते बीएमटीसीएच क्रिकेट कार्निभल हुने भएको छ । विराट मेडिकल कलेजको प्ले ग्राउण्डमा हुने खेलमा विराटनगरका विभिन्न स्वास्थ्य संस्थाहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने जनाईएको छ । उक्त प्रतियोगितामा विराटनगरको दिब्य ज्योती अस्पताल,. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा भएको १५ वर्षीया किशोरीको हत्या घटनाबारे प्रहरीले छानबिन तीव्र बनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार तालिमप्राप्त कुकुर र अनुसन्धान विशेषज्ञाहरुको सहभागितामा घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विव. . .
काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु ८ विकेट गुमाएर १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टर जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए । नेप. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले बिद्युत महशुल बृद्धि गर्ने तयारी गलत भएको बताएको छ । विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाउँदै कुनैप्रकारको शुल्क थप नगर्न आग्रह गरिएको हो । उद्योग व्यवसाय . . .
रबिन्द्र बराल विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारी टोलका ३५ जना युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाएका एकजना युवा परिवारसहित घर छोडेर भागेका छन् । पैसा उठाएर युवाहरुलाई विदेश पठाउनु पर्ने रंगेली–७ का अब्दुल मिया घरका सरसामानसहित परिवार लिएर बसाँई सरेको खुलेको हो । गाउँघरमा. . .
विराटनगर । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ दरैयाबाट विराटनगर-१५ का कृष्ण सहन�. . .
धनकुटा । अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ । भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठ�. . .