कोरिया । कोरियन नयाँ बर्षको सलनालको अवसरमा आयोजना भएको क्रिकेट प्रतियोगिताको उपाधि एभरेष्ट वरियरले जितेको छ। थेगु थण्डर्स कोरियाको आयोजनामा भएको सलनाल कप २०२४ को उपाधी एभरेष्ट वरियरले जितेको हो । कोरियन नयाँ बर्षको सलनाल अवसरमा कोरियाको ख्यांगस्यांग सिमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ र�. . .
काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च बढेको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० ले यस्तो देखाएको हो । सर्वेक्षणको नतिजाअनुसार २०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९ सय २ रुपैयाँ रहेकोम�. . .
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल उद्याेग बाणिज्य महासंघ काेशी प्रदेशकाे छैठौं प्रदेश सभामा उनले साझेदार छुटिएर जानसक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेकाे बताएका हुन् । ´कर बिनाको सरकार चल्न स�. . .
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ)घटाएका हुन् । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिए�. . .
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन ५ नम्बरस्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निणर्य गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्�. . .
विराटनगर । विराट नर्सिङहोम प्रा.लि. र विराटनगर हार्डवेयर संघ बीच स्वास्थ्य सम्झौता भएको छ । हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ विराट नर्सिङहोमसँग सम्झौता गरेको हो । विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. न�. . .
काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्. . .
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ । सोमबार भएको तेस्रो तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा ग¥यो । ने�. . .
विराटनगर । पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएको छ । फागुन १ गते मंगलबारका दिन गाँउपालिकाले मातहतमा रहेका शैक्षिक संस्था र आपत्कालिन बाहेक स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘मिक्लाजुङ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको . . .
काठमाडौं । राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । उक्त विधेयक सोमबार बसेको सभाको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिइन् । . . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिङ्ग स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त आइडल भएको हो । शिक्षादीप सिङगिङ्ग स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मित्री भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय . . .
विराटनगर । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएकोले गठबन्धन बारे सोच्नुपर्ने अवस्था आएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा सोमबार अध्यक्ष प्रचण्डले कोशी धोकाले गठबन्धनबारे सोच्नुपर्ने. . .