slider

विराटनगरमा सोनाम ल्होसारको रौनक(फोटो फिचर)

विराटनगर । तामाङ समुदायले सोनाम ल्होसार पर्व विराटनगरमा धुमधामका साथ मनाएका छन् । कार्यक्रमको आयोजना गरेर शनिबार तामाङ घेदुङ संघ विराटनगरले ल्होसार मनाएका हुन् । तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रम�. . .


खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्. . .


प्रेम दिवसको नाममा विसंगती

काठमाडौं । पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिंदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ । विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्टर अन्तर्गत ७ फे�. . .


भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका-९ बैदर भञ्याङमा विद्यालय स्थापना गर्नुभएको हो । उहाँले वि.सं.२०४६ मा �. . .


गजल

-उषा केसी बित्दैछ रात सधैं भिज्दैछ सिरानी लेखेर नसकिने भयो अब कहानी मध्ये रातमा आउँछौ प्याला पिएर प्यालासँगै पिउँदैछौं सधैं मेरो जवानी निष्ठुरी भै छोडेर जान सक्दिन कहिले मनमुटु भित्र राखेकोछु तिम्रो निशानी हुरी आधी थेग्दै कैयौ वसन्त बिताए अझै कति थेग्नु पर्छ असिना पानी अकेली थिए साथ दिँदै. . .


अथाहै गुमाए…

-सुरज दाहाल मैले अथाहै धेरै शब्दहरू गुमाए लागत हिसाब नगरी नदेखेका संगितहरु गुमाए तिमी सग नसुनेका गितहरु गुमाए मैले नभोगेका कथाहरु गुमाए मैले नपोखेका आँसुका थोपाहरु गुमाए तिमीले नगरेको उधारो प्रेम पनि गुमाए सायद चौराहमा छरिएको पर्चा झैँ मैले मेरा भावनाहरु गुमाए मैले चाहनाहरु गुमाए मैले सबै मन�. . .


लाेकनृत्य प्रतियोगितामा सिनियरमा हिमालय तथा जुनियरतर्फ विराट एकेडेमी प्रथम   

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित जेसिज हलमा भएको लाेकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियाेगिता राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन (एन प्याब्सन) नेपाल सुन्दरहरैँचा नगर कार्यसमितिको आयाेजनामा भएको थियाे । कार्यक्रममा १३ वटा विद्यालयबाट करिब १ सय ५० विद्यार्थ. . .


पापी मान्छे

-पारस भट्ट "प्यासी" म माथी तिमिले आज यत्रो घात गर्यौ है मेरो इज्जत माथी तिमिले लात मार्यौ है तिमि त मेरो कक्षा कोठाको साथी हौनी, तिमित मेरो गाउँको छिमेकी हौनी ! ए भाइ हिजोका दिनहरुमा हामिले सँगै भलिबल गेम खेलेको बिर्ष्यौ है! सँगै बसेर होटेलमा नास्ता खाएको बिर्ष्यौ है ! गाउँघरमा दाजुभाइको बिहेमा सँगै ना�. . .


दोष

-चूडामणि नेपाल “यो कोठामा नाति बस्छ । बुवा भन्नुहुन्थ्यो । काजक्रिया सकेको पर्सिपल्ट अस्तु सेलाउन हामी बराहा क्षेत्रतिर लाग्यौँ । साँझमा घर आइपुग्दा कोठा झकमक्क सिँगारीएको थियो । बुवाको झल्को आउने कुनै सामान त्यहाँ थिएनन् । महादेव , कृष्ण, दुर्गा, हनुमान् , काली माताका ठाउँ मा भित्ताभरी अर्धनग्न तस्�. . .


गजल

-दीपा तिम्सिना आफू हारेर पनि सधैं खुसी दिएको मान्छे उस्कै ईच्छा पूरा गर्दा गर्दै रित्तिएको मान्छे मरूभूमि झैँ जीवनमा के अर्थ भो रङ्गको? तिम्रै रहरमा परेर आज सिङ्गारिएको मान्छे सुखको महलमा राख्छु भन्ने गर्थ्यो घरीघरी सपना पूरा गर्न भनि खुद बतासिएको मान्छे साथ दिन्छु भन्दै धकेलेर संघर्षको मैदानम. . .


देश दुख्या छ

-गीता अर्याल मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ सगरमाथा लाजले झुकेको छ बागमती फोहोरमति भएको छ मेची महाकाली बिरानो भएको छ। हो मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ हत्या बढेको छ बलात्कार फस्टाएको छ लुट झुट र ठग मौलाएको छ मुल्य वृद्धिले जिवन ओरालो लागेको छ देशामा बेरोजगारहरुको संख्या . . .


गजल

-अरूण खड्का वचन पूरै निभाउने बानी मेरो छ घर गाउँमा यस्तै कहानी मेरो छ नसकि देख्न दुःख कष्ट अरूको दुई आँखामा सधैं पानी मेरो छ पलपलमा रङ्ग बदल्न नजान्दा रातोदिन भएको हानी मेरो छ नसक्दा हिड्न पच्छ्याई समय यता न उता जिन्दगानी मेरो छ बेहिसाब गरेर लगानी अरूमा थेगी नसक्नु नोक्सानी मेरो छ. . .