विराटनगर । विराटनगरको मुटु र शहरको प्रवेश गर्ने मुख्य केन्द्र महेन्द्रचौक र ट्राफिकचौक नै अहिलेसम्म विद्यमान छ । शहरको केन्द्रमा पाठ्यपुस्तक र स्टेशनरी व्यापार फस्टायो । यसले शहरमा पठन संस्कृतिको झल्को दिन्थ्यो । विराटनगरमा राजनीतिक आन्दोलनका लागि एकाध योगदान शहरको केन्द्रले प्रतिनिधित्व गरेको �. . .
विराटनगर । इटहरीमा रहेको द योङ्ग बद्र्रस क्लबले स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता गर्ने भएको छ । आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा गोल्डकप हुने शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । क्लबका स�. . .
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने पैसा लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्थायी घर जुम्ला गाउँपालिका–५ घर भई हाल काठमाडौंको स्वयम्भु बस्ने ३२ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो । शाहीले टेकराज पाण्डे�. . .
विराटनगर । विराटनगरमा एक व्यक्तिले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड भएको छ । विराटनगरमा चोरी गर्ने उद्देश्यले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड गरिएको हो। चोरी गर्ने उदेश्यले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटीएम मेसिन तोडफोड भएको प्रहरीले जनाएको छ । एटीएम मेसिन फुटा�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा बनेका संरचना विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीसँग छलफल गर्न महानगरपालिकाले वार्ता समिति गठन गरेको छ । व्यवसायिले अव्यवहारिक रुपमा योजना निर्माण गरेर अनावश्यक संरचना निर्माण गरेको भन्दै भत्काउन माग गरेपछि महानगरपालिकाले उनीहरुसँग वार्ता गरेर निचोड निकाल्ने �. . .
सुजता लिम्बू विराटनगर। कोशी प्रदेशसभा पाँच महिनादेखि सभामुख बिहिन छ । माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमले साउन १६ गते पदबाट राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशसभा सभामुख बिहिन भएको हो । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले गठबन्धन दलका शीर्ष नेताको आग्रहमा राजीनामा दिए. . .
-निर्मला देवी तिम्सिना (कान्छी) कति अनौठो मेरो जिन्दगीको कहानी छ बाहिर सग्लो शरीर भित्रभित्रै खरानी छ । अघिल्तिर ठिक्क पार्छन् आफ्ना भन्नेहरु पछाडिबाट सिध्याउने उनीहरूको बानी छ । मुखमा राम राम छ बगलीमा छुरा बोक्ने हरेक जनजनमा शिकारीको निशानी छ । धनसम्पतीकै कारण आज अपहेलित भएँ हुने खाने सम्पतिवा�. . .
जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहे�. . .
काठमाडौँ । पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको छ । नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्की भन्नुहुन्छ, “बाहि. . .
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन �. . .
झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रम. . .
काठमाडौँ । दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरुदत्त . . .