सिबी अधिकारी/रासस काठमाडौँ । “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भन्नुभयो, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।” मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्�. . .
विराटनगर । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएकोले सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वासलाई सीमाले छुट्याउन नहुने बताएका . . .
विराटनगर । विराटनगर कारागारसहित देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको छ। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत विराटनगर कारागारसहित देशभरका कारागारमा योग शिविर सञ्चालन हु. . .
विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो । विराटनगर ३ मा रहेको स्टेलर टेबुल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न भएको तालिममा �. . .
विराटनगर । कोशी प्रदेशसभा बैठक आरम्भ हुनु अगाडी नै प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले उठेर विरोध व्यक्त गरेका छन् । कोशी प्रदेश सरकारको बजेट सम्बन्धि प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको भन्दै मंगलबार प्रदेशसभा बैठकमा नेकपा(एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका �. . .
अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उ�. . .
झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालय. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतित�. . .
विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लि.को सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि दावी पेश गर्न सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत भदौ २५ गते सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको थियो । सहकारी ऐन,२०७४ क�. . .
विराटनगर । मोरङको उर्लाबारीमा २६ कात्तिकमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी घाईते भई उपचारतमध्ये मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते थिए । सोमबार राति उ�. . .
विराटनगर। छैठौं सामाजिक सुरक्षा दिवस, २०८० को अवसरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मोरङ सम्मानित भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विराट मेडिकल कलेज सम्मानित भएको हो। विराट मेडिकल कलेज शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोषबाट कोशी प्रदेशका सेवा प्रदायक संस्थामध्ये शीर्ष २ मा परेको भ. . .
विराटनगर । सुनसरीको अरिहन्त मल्टिफाइबर्स उत्पादनमुलक उद्योगको तर्फबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदातामध्ये देशभरमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष २०७९–०८० मा योगदानकर्ता (श्रमिक) हरूको संख्याका आधारमा अरिहन्त उत्कृष्ट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले अरिहन्त मल्टिफाइबर्स ल. . .