slider

आयातसँगै घट्यो निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक �. . .


बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प

सुदूरपश्चिम । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । . . .


छ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरुले अवैध रुपमा चोरी–पैठारी निकासी गरेको ६ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । नेपाल भित्र्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, कस्मेटिक सामान, घरेलु मदिरा, माछा, कुखुरासहितका सामान पक्राउ गरिएको हो । मोरङका प्रहरी नायव उ. . .


विराटनगरमा एउटै अटोबाट ४५५ लिटर मदिरा बरामद, तीनजना पक्राउ

विराटनगर । प्रहरीले विराटनगर–१९ बाट एउटा अटोमा लोड गरेर ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटको टोलिले विराटनगरतर्फ ल्याउँदै गरेको घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक �. . .


विराटनगरस्थित खाद्य प्रविधिको प्रयोगशालालाई एनएबीएलको मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालालाई भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले मान्यता सूचिमा राखेको छ । प्रयोगशामा परीक्षण गरिएका सात समूहका खाद्यवस्तुका २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गर�. . .


नौ महिना अगाडी हराएको श्रीमान खोज्दै विराटनगरकी ‘सरस्वती ’

विराटनगर । भनिन्छ प्रेमको कुनै आकार हुँदैन, सिमा र जात हुँदैन । नत, कुनै उमेर नै हुन्छ । प्रेममा त्याग समर्पण र बलिदान हुन्छ । यस्तै वृहत प्रेमको परिभाषा झैँ १५ वर्ष अगाडी पूर्णबहादुर मगर र सरस्वती मगर एकअर्का वीच गहिरो प्रेममा परे । कानेपोखरी घर भएको ३५ वर्षिय पूर्णबहादुर र सुन्दरहरैँचा (हाल विराटनगर–�. . .


प्रहरी प्रमुख ज्ञवालीद्धारा प्रहरी कर्मचारीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन दिएका छन् । प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमणका क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्र्�. . .


राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

काठमाडौँ । राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घ�. . .


एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

काठमाडौँ । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन÷सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन-सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अध. . .


मूल्य घटेपछि अलैँची कृषक चिन्तित

भोजपुर । अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् । धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्याम. . .


विदेशमा सिकेको सीपले यहाँ १० जनालाई रोजगारी

उर्लाबारी । पारिवारिक सुखका लागि सन् २००६ मा खाडी देशमा रोजगारीका लागि होमिनुभएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाउनुभयो । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा रोजगारी गरी सन् २०१६ मा नेपाल फर्किनुभएका उहाँले विदेशमा सिकेको सीप र क्षमत�. . .


मधेस प्रदेशमा एक लाख ४६ सवारी साधन कारबाहीमा

वीरगञ्ज । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधानमाथि कारबाही गरेको हो । सवारी साधानमाथिक�. . .