slider

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिनुभयो । यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोल. . .


विराटनगरमा घर नक्सा पास गर्ने म्याद फागुन मसान्तसम्म थपियो

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगरले माघ ४ गते सुचना जारी गर्दै निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्�. . .


न्यूनगुणस्तरको वस्तु बजारमा पठाउने मोरङका छ उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले छ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको पाइएपछि छ उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो । मोरङका त्यस्ता उद्योग विरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त. . .


रोटरीद्वारा निर्मित विराटनगरका तीनवटा विद्यालयको भवन हस्तान्तरण

विराटनगर । विराटनगर कार्यक्षेत्र भएका तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिए�. . .


त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो । ग्यालप र गिलानी सर्वेक्षणमा सहभ�. . .


प्रदेश लोकसेवा आयोग नै दरबन्दी अनुसार कर्मचारीविहीन

विराटनगर । प्रदेश १लोकसेवा आयोग आफ्नै लागि दरबन्दी अनुसारका कर्मचारी नहुँदा चुनौती वेहोर्दै आइरहेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार छ । तर, दरबन्दी अनुसारका कर्मचारी नहुँदा केही अप्ठ्यारो झेल्दै आएको गुनासो आयोगका कर्मचारीहरुको �. . .


पोर्चुगलमा नेपालीका समस्या बुझ्नु मेरो दायित्व हो

युरोप (पर्वत जिल्लाको सदरमुकाम कुशमामा जन्मिएका बिक्की सुवेदी हाल पोर्चुगल बस्छन् । सुबेदी करिब एक दशकदेखि व्यवसाय गदै आएका छन् । उनी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन्। यहाँसम्म आइपुग्दा बिगत सम्झदै उनले सुरुवाती दिनमा आफुले धेरै संघर्षरतः जिवन ब्यतित गरेको हुनाले अन्य नेपाली द�. . .


झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको �. . .


विर्तामोडमा आधुनिक सडक बन्दै

झापा । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो । दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सि�. . .


सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको निखारम�. . .


अदुवाको बीउमै दुई करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ । स्याङ्जाको गल. . .


वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन�. . .