विराटनगर । पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेश १ को पर्यटन विकासमा ठूला आयोजनामा ध्यान दिने बताएका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिने क्रममा मन्त्री आचार्यले प्रदेशको विकासमा पर्यटन क्षेत्रको योगदानलाई स्थापीत गर्ने दावी गरेका हुन् । पर्यटन क्षे. . .
विराटनगर । विराटनगरका दुई वरिष्ठ चिकित्सक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटै घानमा मुसिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेसँगै उनलाई जोगाउन मतियार बनेको आरोपमा डा.कार्की विरुद्ध पनि मुद्दा दर्ता भएको हो । . . .
झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभ�. . .
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त . . .
काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सिंहदरबार आएर पदबहाली गर्नुभएको हो । उहाँलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वाग�. . .
काठमाडौँ । साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना �. . .
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति प्रकाशित �. . .
बनियानी । झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संर. . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छन् । प्रदेश लोक सेवा आयोथको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले उनले कर्मचारीलाई बलियो बनाएको खण्डामा देश बलियो बन्ने र लोक सेवाले बलियो कर्मचारीलाई . . .
काठमाडौँ । द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन)मा पूर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम सम्पन्न भएको छ । पार्टनरविश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार ग�. . .
महेश भट्टराई इटहरी । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीद्वारा आयाेजित कार्यक्रममा कवयित्री सुष्मा दाहालकाे मध्यान्तर कविता संग्रहको विवेचना गरिएको छ । साहित्यकार श्रीप्रसाद पोखरेलको सभापतित्व र वरिष्ठ प्रा.डा. गोपाल भण्डारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भव्य र सभ्य तरिकाले आइतबार सम्पन्न. . .
विराटनगर । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई सोमबार विहान राजविराज र विराटनगरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको �. . .