काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज बेलुकी ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामु�. . .
झापा । बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम १ सय १० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २४ वर्षीय अजय तामाङ, १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंश�. . .
विराटनगर । प्रदेश १ मा अघिल्लो शनिवार उपसभामुख निर्वाचन सम्पन्न भएसँगै अर्को सूचना जारी भएसम्मका लागि स्थगित भएको प्रदेशसभा कहिले बस्ने भन्ने कुनै टुंगो छैन । नयाँ सरकारले प्रदेशको नाम राख्न सक्ला त ? भन्ने चौतर्फी चासोको विषय रहेको छ । यसै बीच प्रदेश १ सरकारले चौथो मुख्यमन्त्रीका रुपमा हिक्मतकुमार �. . .
काठमाडौं । मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसपालिको हिउ. . .
काठमाडौँ । सुपरमादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो । आयोजनाले आफ्नो जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थ�. . .
सुजता लिम्बु विराटनगर । ड्यूटी समय बिहान ७ बजे देखि ११ बजेसम्म टिफिन समय : बिहान ९ बजेदेखि ९ः१५ सम्म दिउँसो १ः०० बजे देखि ५ बजेसम्म टिफिन समय दिउँसो ३ बजे देखि ३ः२५ सम्म विराटनगर– १६ स्थित दि जुद्ध मैच फैक्ट्री (सलाई मिल) प्रवेशद्धारको भित्र पट्टीको भित्तामा रातो अक्षरले समय तालिका तोकर लेखिएको छ । कुन. . .
विराटनगर । विराटनगर-२ राधाकृष्ण मार्गमा रहेको कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्ला भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्रध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेज अफ इन्जिनियरिङले भर्ना खुल्ला गरेको हो । अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रि. . .
विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ लाई रोचक र ज्ञानवद्र्धक बनाउने उदेश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ । विभिन्न उमेर समुहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् । स. . .
विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को प्रवद्र्धन गरेका छन् । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका �. . .
साेलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ मा रहेको यो विमानस्थल झण्डै सात वर्षदेखि उपयोगमा आउन सकेको छैन । राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको व�. . .
काठमाडौँ । विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउन सरकारले पेट्रोल�. . .
काठमाडौँ । सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ । पछिल्लो समयमा बैंकिङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानुपूर्व बैंक ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्�. . .