विराटनगर । वडा प्रहरी कार्यलय विराटनगर (क) का प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजीयार थारुले श्रीमतीको जन्मदिनको अवसरमा बृद्धा आश्रमलाई सहयोग उपलब्ध गराएका छन् । श्रीमती सिमा पंजियारको जन्मदिनको अवसर पारेर बिराटेश्वर बृदा आश्रमलाई १४ हजार २०२ रुपिँया सहयोग उपलब्ध गराएका हुन् । आश्रममा “मुष. . .
विराटनगर । १९ वर्षीया युवतीलाई जर्बरजस्ती करणी आरोपमा कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन् । विराटनगर–३ का ५० वर्षीय राउत र उनका साथी सुवेदीले एक किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पी. . .
पाचँथर । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घा. . .
विवेक दाहाल , विराटनगर । विराटनगरमा एक पछि अर्को ठुला मल र होटेल खुल्ने क्रम बढिरहेको अवस्थामा अर्को नयाँ ३ अर्बको लगानीमा पाँच तारे होटल "होटल सेन्चुरियन" सहितको व्यापारिक मल संचालनमा आउने भएको छ । सेन्चुरी ग्रुप अफ कम्पनीले आगामी वर्षदेखि सञ्चालनमा ल्याउनेगरी विराटनगरमै पहिलो पटक पाँचतारे होटल र म�. . .
मङ्गलबारे । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र �. . .
कास्की । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ । ४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आज पोखरामा आयोजना गरेको विचार गोष�. . .
काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीया. . .
विराटनगर । प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु स. . .
काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रङगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । नेपालको जीतमा दीपेश �. . .
विराटनगर । भारततर्फ लैजाँदै गरेको १५० कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिइएको छ । आइतबार साँझ जहदा गाउँपालिका–१ कालाबन्जारमा को १ त ५९१३ नम्बरको ट्याक्टरसहित मदिरा बरामद गरेको हो । मदिरा लिएर जाँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि चालक भने फरार भएका छन् । प्रहरीले नियन्त्रणमा लिइएको मदिरा मुल भ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले व्यक्तिगत सम्पत्ति विवरण बुझाएका छन् । सार्वजानिक पद धारण गरेपछि महानगरपालिकामा व्यक्तिगत नाममा रहेको सम्पति विवरण कोइरालाले बुझाएका हुन् । मेयर कोइरालाले बुझाएको सम्पति विवरणमा विराटनगर–१५ र ११ मा पाँच बिगाहा आसपास जमिन रहेको उल्लेख छ �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६८ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ३ सय ७२ जनाले खोप लगाएका छन्। पछिल्लो २४ घण्�. . .