विराटनगर । कराँते र तेक्वान्दोका खेलाडी स्वसुरक्षित हुन्छन् । खेल सिक्दै जाँदा उनीहरुमा आत्माविश्वास बढ्छ र प्रतिरक्षाका लागि तयार हुन्छन् । पछिल्लो समय बलात्कार, जर्बरजस्ती करणी र करणी उद्योगका घटनाले महिलाहरु असुरक्षित भएपछि प्रतिरक्षा तालिमले प्राथमिकतामा पाएको छ । त्यो पनि अभिभावककै ईचछामा म. . .
विराटनगर । बुधबार सार्वजनिक हुने कक्षा १० को एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले . . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ५ हजार ५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ५७ हजार ८ सय ७८ जनाले खो�. . .
विराटनगर । विराटनगरमा `उद्यमीका कुरा´ कार्यक्रम संचालन हुने भएको छ । उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उदेश्यले विकल्प एन अल्टरनेटिभले सहजसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । साउन १२ गते बिहिवार विराटनगरस्थित होटेल श्री कृष्णमा कार्यक्रम हुने भएको छ । उद्यमशीलता विकाससंग सम्बन्धित य. . .
काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको शेयर बजार मंगलबार पुनः ओरालो लागेको छ। गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४ अंकले घटेको हो । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजानिक गर्दै शेयर लगानीकर्ताको केहि मागलाई सम�. . .
पर्सा । वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छ�. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । आन्तरिक म�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. र�. . .
झापा । झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरील�. . .
अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ । उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबाल�. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जापान जाने भएका छन् । जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन् प्रचण्ड जापान जान लागेको हुन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्ल अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तरक्रिया कार्यक्रममा �. . .
धनुषा । जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएक�. . .