सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । आईतबार बेलुका करिब ७:३० बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचारकाे क्रममा आईतबार राती सँवा ९ बजे मृत्यु भएको थियो । घट. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका ९ का २४ बर्षीय राज कुमार शर्माको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्य घाईते भ. . .
धनुषा । जनकपुर उपमहानगरपालिका-४ मिथिला ईन्सिच्युट अफ टेक्नोलोजी क्याम्पस जनकपुरमा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदिप महतो आइतबार बिहान पक्राउ परेका छन् । उक्त क्याम्पसमा संचालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा मिथिला नगरपालिका-३ ब�. . .
भक्तपुर । भक्तपुर नगरपालिका-१ श्रृजनानगरस्थित सिन्धुपाल्चोक भोजनालयमा जुवातास खेलिरहेको अवस्थामा भोजनालयका संचालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ घर भएका ४५ वर्षीय कान्छा गिरी समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त भोजनालयमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रह. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ६ सय ३४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ७३ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक�. . .
विराटनगर । विराटनगर र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताएका छन् । विराटनगरमा आज आयोजना गरिएको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र प्रत्यक्ष निर्वाचित. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९-८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुन�. . .
काठमाडौं । नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश १ मा आगमन भएको जनाएको छ । नेपालको अन्य भू–भागमा भने केही. . .
विराटनगर । विराटनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर-४ स्थित सप्तकोसी मार्ग(अच्युत मिल टोल)मा १ सय २५ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जस्मा कपुर-२५,पितान्जल-१५,कल्की फुल -१५,धुपी-५,रुद्राक्ष -१०,रिट्ठा-१०,शिरीष पहेलो,-१५,रातो-१५,तेजपत्ता- १५ थान रहेको थियो । उक्त कार्यक्रमको . . .
विराटनगर । इन्टरनेट र प्रविधिको बढ्दो प्रयोगले आम नागरिकमा व्यक्तिगत गोपनियता र तथ्याङ्क सुरक्षाको जोखिम बढाएको डिजिटल राईट्स नेपालले जनाएको छ । आईतबार विराटनगरमा आयोजित ‘गोपनियता तथा तथ्याङ्क सुरक्षा सम्बन्धी कानुन’ बिषयक अन्तरक्रियामा कार्यक्रममा डिजिटल राईट्सले मानिसका हरेक तथ्याङ्कमा सरक�. . .
भद्रपुर । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–. . .
विराटनगर । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको. . .