slider

झापाकाे मेचीनगरबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राउतले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि बैशाख २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट ख. . .


तारा एयरले पोखरा–जोमसोम एक हप्ता उडान नगर्ने

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट बिक्री वितरण बन्द हुने भएका छन् । त्यस्तै, बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । उडान गन्तब्. . .


ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो �. . .


दोलखाको तामाकोशी नदीकाे किनारमा एक पुरुषको शव फेला

दोलखा । दोलखाको तामाकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । तामाकोशी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पु. . .


रंगेलीमा राउण्ड टेबल १५ द्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । सेन्ट्रल राउण्ड टेबल १५ ले विद्यार्थीलाई नि:शुल्क शिविर संचालन गरेको छ । मोरङको  रंगेलीमा रहेको  श्री महर्षि मेँहीँ आधारभूत विद्यालयका विद्यार्थीलाई नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।सेन्ट्रल राउण्ड टेबल १५ ले स्थापनाकाल देखि नै सामाजिक सेवामा सक्रिय रहदै आएको छ । यसैक्रममा�. . .


गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ : गिरिराजमणि पोखरेल

काठमाडौं । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्ति छलफलका विषयमा उहाँले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक�. . .


सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिको उद्धार

काठमाडौं । सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनलाई तत्काल�. . .


चितवनमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ. . .


लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । बुधबार बिहान करिब १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको लागुऔषध गाँजा ९ केजी ५०० ग्राम फेला प�. . .


सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोल�. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १, मधे. . .


मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुर । मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रद�. . .