विराटनगर । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी गरिएको छ । मेयरका उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी गरिएको हो । प्रहरीले आगजनीमा संलग्न आरोपमा सुन्दरहरैंचा–१२ का २८ वर्षीय सुवास पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धा�. . .
धनकुटा । धनकुटाको साँघुरीगढी गाउँपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार राती करिब १२ बजे साँघुरीगढी-३ कुशेटारबाट घर फर्कदै गरेका स्थानिय ३८ बर्षीय इन्द्र बहादुर याखाले चलाएको को.२८प ७४७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट . . .
विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिकं कम्युनिकेसनले वाई-फाई कभरेजको क्षमता वृद्धि गर्न आफ्ना ग्राहकलाई २.४ गिगा हर्ज र ५ गिगाहर्ज दुवै फ्री क्वेंसीमा काम गर्ने नोकियाको मेस वाई-फाई डिभाइस दिन सुरु गरेको छ। नोकिन बिकन ११ सेकेण्डरी राउटरको रुपमा वर्ल्डलिकंका ग्राहकहरुले. . .
धरान । राष्ट्रिय युवा संघ धरानले सूर्यध्वजा वाहक उम्मेदवारलाई जिताउनको लागि सम्पुर्ण धरानका युवाहरुलाई आग्रह गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मेयर मन्जु भण्डारी( सुवेदी ) र उप मेयर पदका उम्मेदवार पदम इस्वो (लिम्वू) लगायत २० वटै वडाका सूर्य ध्वजा वाहक उम्म�. . .
झापा । झापाको कनकाई नगरपालिका-३ नयाँ बस्ति स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिबार राति करिब १० बजे पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको को २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सडकको छेउमा रोकि राखेएको ना.६ ख. ९०७९ नम्बरको ट्रकमा ठक्कर लागि �. . .
विराटनगर । आसन्न स्थानीय निर्वाचनका लागि प्रचारप्रसारलाई तीव्रता दिएको नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीले साथ दिने भएका छन् । विराटनगर-११ स्थित नयाँगुद्री बजारमा कार्यक्रम आयोजना गरेर कांग्रेसका तर्फबाट विराटनगर महानगरका लागि मेयरका उम्मेदवार नागेश कोइराल. . .
विराटनगर । नेकपा एमाले विराटनगर १२ बाट वडाध्यक्षमा उम्मेदवारी दिएकाभोला बरालले विपन्न वडावासीको स्वास्थ्य वीमा निःशुल्क गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नगरबाट प्राप्त हुने सुविधाको रकम विपन्न वडावासीको स्वास्थ्यमा खर्च गरिने उम्मेदवार बरालले बताए । उनले भने,‘नगरको सुविधा आफ्नालागि प्रयोग. . .
विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) विराटनगरद्वारा सञ्चालित प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ अन्तिम चरणमा पुगेको छ । मेयर उपमेयर सहित महानगरका सबै वडाहरूका उम्मेदवारहरू घरघरमा पुगेर मतदाताहरूको भावना बुझ्ने र मत माग्ने पहिलो चरणको कामलाई बिटमार�. . .
विराटनगर । धुब्रकुमार विश्वकर्मा विराटनगर १ ह ५६८ नम्बरको विधुतिय सिटी रिक्सा चालक हुन् । उनको सिटी रिक्साको वरिपरी चुनाव प्रचारको सामाग्री टाँगिएका छन् । सिटी रिक्सा प्रायः विराटनगर महानगरपालीका वडा नम्बर ६ को हरेक गल्ली अनि सडकमा कुदिरहेको छ । अन्य दलहरुको जस्तो माईकिङ्गसहित जनमानसको माहौल छैन । �. . .
विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचार प्रसार अभियानलाई अघि बढाएको हो । मोरङको सिमावर्ती पालिकाहरु. . .
विराटनगर । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजीसम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य-सचिव कृष्ण बस्नेतले आफूलाई पदबाट हटाउने निणर्यविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादे�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ सय ११ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ८ ८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .