slider

सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको हरीनगरा गाउँपालिका-४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो करिब ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल . . .


धरानको मेयरका उम्मेदवार युवा पुस्ताका नेता किशोर राई

धरान । वैशाख ३० गते मतदान हुने स्थानिय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको युवा पुस्ताका नेता राई संघर्षशिल, स्पष्टवक्ताका रुपमा लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्�. . .


आचारसंहिता पालना गर्न पत्रकार महासंघ झापाको अपिल

आचारसंहिता अनुगमन समिति गठन, वैशाख २० मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न स्थानीय तह निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सबै पत्रकारलाई आग्रह गरेको छ । आचारसंहिताको पालनाका लागि महासंघक�. . .


२२ वर्षपछि पेश्की वेरुजु रकम फिर्ता

धरान । विभिन्न समयमा लाभको पदमा बसेका बेला पेस्की लिएर नबुझाएका गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार किशोर राईले २२ वर्ष पछि पेश्की रकम फछ्र्यौट गरेका छन् । वडा सदस्य हुँदा तथा खेलकुदको विकाश गर्न भन्दै विभिन्न शिर्षकमा उनले लिएको पेश्की रकम नबुझाउँने अडान राख्दै आएका थिए । उन�. . .


म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानक�. . .


झापाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय प्रमोद शाहलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । शाहक�. . .


धनकुटामा माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालकिा-५ का ४५ बर्षीय प्रकाश माझीको माछा माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जल्लिा प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी गई मृत शवको उद्धार गरिएको थियो . . .


संखुवासभामा खोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो करिब १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको . . .


नेकपा एमालेको विराटनगर महानगरको प्रतिबद्धतापत्र सार्वजनिक

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरको घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । बुधबार एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस. . .


विराटनगरका घरदैलोमा मेयर–उपमेयरका उमेदवार

विराटनगर । नेकपा एमालेबाट विराटनगरको मेयर–उपमेयरका उमेदवार सागर थापा र शिल्पा निराला कार्की घरदैलोमा व्यस्त छन् । उमेदवार मनोनयनसँगै आसन्न निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न उनीहरु महानगरका घरदैलोमा पुगेर भोट माग्न थालेका हुन् । मतदातालाई परिचय दिनु र निर्वाचित भएपछिका एजेण्डा प्रस्तुत गर�. . .


हल्का वर्षाको सम्भावना

विराटनगर । देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ ।   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको  छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असर�. . .


विराटनगरमा भारतीय गाडीको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

विराटनगर । विराटनगर-२ मेनरोडस्थित विराटेश्वर शिव मन्दिर अगाडि भएको सवारी दुर्घटना परी एकजना गम्भीर घाईते भएका छन् । अहिले भर्खरै भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाईते भएका हुन् । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ । करिब ९ बजे दक्षिणबाट उत्तरतर्फ गईरहेको भारतीय BR11A. . .