विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाबाट २६ बर्षीय बीरेन्द्रकुमार साहको नाम मेयर पदकालागि नेपाली कांग्रेस सुनवर्षी नगर समितिले सिफारिस गरेको छ। यस सँगै मोरङ क्षेत्र न -२ ख प्रदेशले पनि बीरेन्द्रको नाम अगाडी जस्ताको त्यस्तै पठाएको छ। सिफारिस गरिएको नाम सिधै क्षेत्र जिल्ला हुदै प्रदेश एक समितिमा छलफ�. . .
विराटनगर । स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बुढीगंगा गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका पार्टी कमिटिको बैठकले अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र राय, सदस्य तथा बुढीगंगा गाउँपालिकाका इन्चार्ज इश्वरी आचार्य, सह–इन्चार्ज नरे. . .
कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज �. . .
बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सु�. . .
काठमाडौं । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनि. . .
विराटनगर । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ लगाय�. . .
विराटनगर । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । म. . .
विराटनगर । ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जितेका छन् । २६ वर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाइ पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई यस अघिल्लो ‘मिष्टर नेपाल व. . .
बझाङ । बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ६ः०३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बझाङको सैनापसेलालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले बताएको छ ।. . .
विराटनगर । विराटनगर–९ हस्पिटल चौकमा मध्यराती १२ः१५ बजे आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । शोभादेवी घिमिरेको घरबाट सल्केको आगोले आसपासका चारवटा पसल समेत जलेर क्षति पुगेको छ । घिमिरेको किराना पसल, विपन राजबंशीको चिया पसल, तुलसीप्रसाद उप्रेतीको कपडा पसल अबान्सु राजबंशीको चिसा पसल जलेर पूर्ण रु. . .
विराटनगर । बुढीगंगा १ मोरङस्थित मारिया किड्स मन्टेश्वरी स्कूल बिधार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप छाड्दै आएको छ । २०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित हेरचाहका साथ बालबालिकाको पठनपाठनम�. . .
काँकरभिट्टा । बैंक अफ काठमाण्डूको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टास्थित काँकरभिट्टा शाखाको उद्घाटन भएको छ। मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको काँकरभिट्टा शाखा उद्घाटन गरेका हुन्। औपचारिक समुद्घाटन समारोहमा नगरपालिकाका नगर उप-�. . .