विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधि जहदा–४ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्ध�. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको महेन्द्र मोरङ्ग वहुमुखी क्याम्पसको विविए प्रथम सेमेस्टरकोे परिक्षामा मेरिल्याण्डबाट अध्ययन गरेर गएकी छात्रा हेनरीका ढकालले ३.९३ जीपीए ल्याई क्याम्पसमा प्रथम स्थान हासील गर्न सफल भएकी छिन् । उक्त परिक्षामा शंकरदेव क्याम्पस, काठमाडौँका छात्रले टप ग. . .
सुर्खेत । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली काँग्रेसको नेत. . .
झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो करिब ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।. . .
सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाध�. . .
विराटनगर । विवेकशील साझा पार्टी मोरङले स्थानिय निर्वाचनको पूरा तयारी गरेको छ। वैशाख ३ गते प्रदेश पार्टी कार्यलय विराटनगरमा बसेको चुनावी बैठक तथा छलफलले मोरङ जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमलेश कर्णलाई मोरङ निर्वचन परिचालन समितीको संयोजक तोकेको छ । आर्थिक व्यवस्थापन उपसमितीमा डा. वोध प्र. परा�. . .
विराटनगर । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा मिलेर चुनाव लड्ने बताए पनि आ–आफ्नै दावीले सहमति धर्मराउँदै गएको छ । उमेदवार मनोनयनको मिति नजिकिए पनि गठबन्धन गर्ने भनेका दलहरुबीच सहमति हुन सकेको छैन । प्रमुख प्रतिपक्षीमा बसेको नेकपा एमालेले चुनावी प्रचार सुरु गरिसकेको छ । तर, सरकारको नेतृत्व गरेक�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ४३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३० हजार ८ सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल �. . .
महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रात�. . .
विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको दशौं अनुक्रममा कवि बद्रीप्रसाद पोखरेल (बद्रीभिखारी) शनिबार प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा भिखारीले १४ वटा कविता वाचन गरेका हुन् । भिखारीले पहाड सम्झन्छु, सोलुको चिठी, ऐना, साँच्ची तपाइँको छोरो भेट्नुभो ?, सिद्�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ जुलबीचौकका मणीकुमार तामाङलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत चैत ३० गते देवीप्रसाद तामाङ र अर्का मानबहादुर तामाङबीच जग्गाको विषयमा झगडा हुँदा मणीले मानबहादुरलाई चिर्पट प्रहार गरि घाइते बनाएका थिए । उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्र. . .
विराटनगर । नेपाल कांग्रेस महानगर समितिले विराटनगरको मेयरका लागि ७ जना नेताहरुको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ । समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर पदका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । महानगर सभापति दिपक चापागाँईले आसन्न स्थानीय तह निर्वाचन�. . .