विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङको अध्यक्षमा तुलसी घिमिरे निर्वाचित हुनु भएको छ । पार्टी कार्यालय पाञ्चाली विराटनगरमा बसेको जिल्ला कमिटीको पहिलो पूर्ण बैठकले २३ औं जिल्ला अध्यक्षमा घिमिरेलाई चयन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षमा रुपेश खड्का र हेमन सुब्बा, सचिवम�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार १ सय ९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७१ हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .
झापा । झापाको बिर्तामोडमा बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिको आयोजनामा तिन दिवसीय उर्जा - द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्�. . .
विराटनगर । जटिबुटी प्रशोधन गरेर आयुर्वेदिक औषधी उत्पादन गर्न मोरङको कटहरीमा ५० करोड रुपिँयाको लागतमा नयाँ उद्योग स्थापना भएको छ । सहकारी हुँदै लघुवित्तमा आवद्ध विराटनगरका युवाहरुको समूहले गुराँस हर्बास्युटिकल्स नामको आयुर्वेदिक उद्योग स्थापना गरेका हुन् । कटहरी-५ मा तीन बिघा क्षेत्रफलमा ३० हजा. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अघोषित लोडेसेडिङका कारण उद्योगधन्दा तथा कलकारखानाहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै लोडसेडिङ अबिल�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सुचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ पत्रकारद्वय गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गरेको छ । बुधबार नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले उनीहरुलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुने बुढाथोकी . . .
काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवन�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४२ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ४ सय ७१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५० हजार १ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताउनु भएको छ । प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने उहाँले बताउनुभयो । सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सा. . .
विराटनगर । आगामी बैसाख ३० गते हुन गईहरेको स्थानिय निर्वाचानको लागी म्यादी प्रहरीमा भर्ना हुनको लागी जिल्ला प्रहरी कार्यालय मोरङ बाहिर देखिएको युवाहरुको भिड । मोरङमा ३ हजार ७ सय २७ म्यादी प्रहरी भर्नाको दरबन्दी रहेको ठाँउमा १० हजार बढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबा. . .
विराटनगर । विराटनगरमा आउँदो वैशाखमा मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको छ । नयाँ वर्षको अवसरमा पारेर वैशाख १५ गतेदेखि मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको हो । मोरङ जिल्लाका ४२ वटा निजि तथा सरकारी स्कुलबाट करिव २ सय ५० छात्रा तथा छात्र खेलाडी सहभागीता हुने अन्तर्राष�. . .
विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख समक्ष विभिन्न नौ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । क्याम्पस कमिटिका कार्यवहाक अध्यक्ष आरोग्य थापा र सह–सचिव रिजा कार्कीले पठनपाठनको वातावरण सहज बनाउन माग गर्दै क्याम्पस प्रमुख समक्ष . . .