slider

सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिए : ५८१ मतदान केन्द्र

इनरुवा । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन–२०७४ मा सुनसरीमा चार लाख २१ हजार १५९ म. . .


नेप्सेमा बिहीबार दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २३.९५ अङ्कले ओरालो लागेर दुई हजार ५४४.३० मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.६० अङ�. . .


विराटनगरको उप–मेयरमा माओवादी महानगर कमिटी सह–सचिव मैनालीको दाबेदारी

विराटनगर । नेकपा माओवादी केन्द्र महानगर कमिटी सह–सचिव सारदा मैनालीले विराटनगरको उप–मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको उप–मेयरमा सह–सचिव मैनालीले उम्मेदवारी दिने बताएकी हुन् । पछिल्लो ५ वर्षमा आम जनताको समस्या ज्यूँको त्युँ रहेको र इच्छाशक्ति नभएको जन�. . .


‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको हो । बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर�. . .


करण केसीको ह्याट्रिक सहित ५ विकेट, नेपाल फाइनलमा

करण केसीले ह्याट्रिकसहित ५ विकेट लिनुका साथै दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले बिहीबार त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हराएको छ । योसँगै नेपालले एक खेलअघि नै फाइनलमा स्थान बनाएको छ । नेपालले यसअघि पीएनजीलाई १५ र मलेसियालाई ६ वि�. . .


पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ९ सय ५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८९जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६० हजार २ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

पोखरा । लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हि. . .


कञ्चनपुरमा दलहरूले बढाए चुनावी गतिविधि

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एमालेक�. . .


भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासी–बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्र. . .


सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर ।सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बुधबार राती करिब ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट ख. . .


पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी

बेनी । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल�. . .


झापाको मेचीनगरबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका-४ बस्ने ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौँ महानगरपालिका-५ बस्ने ३१ बर्षीय सन्त महर्जन रहेका छन । बुधबार बेलुका करिब ४ बजे लागुऔषध नियन्. . .