काठमाडौं । मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १० तारिकको दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्व. . .
सुनसरी । देवानगंज गाउँपालिकामा शिक्षक–शिक्षिकालाई लक्षित एकदिने प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न गरिएको छ। रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोग, फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा देवानगंज गाउँपालिकाको सहकार्यमा आयोजित तालिम सोमबार पालिका अध्यक्ष बेचन प्�. . .
मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलाम�. . .
विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको दुई महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ । उनको गत असोज २१ गते बलात्कारपछि हत्या भएको खुलेको हो । हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी गत मंसिर १९ गते पक्राउ परेका थिए । उनलाई प्रहरीले आइतबार सार्वजानिक गरेको हो । उनी प�. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो । नेपाली काँग्रेस विराटनगर महानगरपालिका सभापति दिपक च�. . .
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताएकी छन् । मंगलबार नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा महिला नेतृहरुको अन्तर संवाद कार्यक्रममा बोल्दै ओलीले पूर्वराष्�. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवाद का. . .
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहे�. . .
काठमाडौं । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि भ्रष्टाचारसँग कठोर ढंगले लड्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् । यस वर्ष ‘भोलिको निष्ठावान् दिनलाई आकार दिन. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शनिबार भारतको गोवामा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगलागीका घटनामा मृत्यु भएका सातजना ने�. . .
विराटनगर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तिकरणका लागि अघिल्ला वर्षहरुमा गरेका कामबाट प्राप्त प्रतिफलको समिक्षामा व्यस्त छ । हिंसामा परेका महिलाहरुलाई आर्थिक उपार्जनका लागि उपलब्ध गराएको बीउपूँजीबाट उनीहरुको जीवनमा आएको परिवर्तन र प्रभाव बुझ्न�. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनः सोही पदमा पुन स्थापित गरेकाे छ । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ढंगले र आवश्यक प्रक्रिया नपुर्याई पदबाट हटाइएको ठहर गर्दै सो�. . .