विराटनगर । मोरङको जहदा ४ स्थित भित्रि सडक खण्डमा स्कुल बस पल्टदा बसमा सवार १९ जना विद्यार्थी घाईते भएका छन् । मोरङको कटहरी ३ स्थित सु—प्रभा इङलिस स्कुलको को २ख ९५१७ नम्बरको बस चिप्लिएर अनियन्त्रित भई पल्टदा १९ जना विद्यार्थी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । घाइते विद्यार्थीहरुलाई कोशी अस्पतालमा �. . .
विराटनगर । नेकपा एमालेको तत्कालिन संगठन कमिटिको कारवाहीमा परेका पूर्व नगर सहसचिव नवराज नेपाल र ३ नम्बर वडा अध्यक्ष लालमणी भट्टराई फुकुवा भएका छन् । गत जेठ ३१ गते महानगरपालिकाका अध्यक्ष सागर थापासहित उपसचिव नेपाल र वडा कमिटि अध्यक्ष भट्टराई कारवाहीमा परेका थिए । त्यसबेला महानगर अध्यक्ष थापालाई दुई �. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ । वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिए�. . .
आकांक्षा धामी/नेपाल न्यूज बैंक काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई ए�. . .
विराटनगर । इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा आयोजित खेलकुद सप्ताह २०८१ भव्यताका साथ सम्पन्न भएको छ। विगत वर्षहरूमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरेको थियो। फागुन २७ गतेबाट खेलकुद सप्ताह सुरु भई चैत ७ गते समापन भएको ह. . .
वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ साझेदारी गर्न अनुमति दिने नयाँ सुविधा विकास गर्दैछ । मोशन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नु अघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्दछ । परम्परागत तस्बिरभन्�. . .
विराटनगर । विराटनगर जुनियर जेसिज २०२५ को LOM Officer's Training शनिबार भव्य रूपमा सम्पन्न भएको छ। आयुषा खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शाखाको नयाँ कार्यसमितिलाई विराटनगर जेसीज तथा विराटनगर जुनियर जेसीजका भूतपूर्व अध्यक्ष जेसी सन्दिप दास श्रेष्ठले प्रशिक्षण दिनुभयो। तालिममा लोम अफिसरको भूमिका,. . .
फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् । हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु २५ ह�. . .
काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घल�. . .
सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् । औरही गाउँपालिका–५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथ�. . .
काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी. . .
काठमाडौं । राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक अपराह्न १२ः १५ बजे बस्न लागेको हो । आजको बैठकका सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेका ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार�. . .