slider

लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो । सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याल. . .


ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

सङ्गीता राई/रासस धरान (सुनसरी) । जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो । रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदे�. . .


कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै

कटारी । कोशी प्रदेश आयोजना बैङ्कमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैङ्कमा जम्मा गर्न सुरु गरिएको हो । आज यहाँ उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैङ्कबारे अभिमुख. . .


निवारण फाउण्डेसनले स्वास्थ्य शिविर गर्ने

काठमाडौं । निवारण फाउण्डेसनले सन्जिवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर गर्ने तयारी गरेको छ । स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरिएको हो । परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) दे�. . .


‘ग्लोबल मनी विक’ अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय सचेतना कार्यक्रम

विराटनगर । ग्लोबल मनी विक’ अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंक शाखा कार्यालय टंकीसिनवारीले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा रहेको कोशी मोडल क्याम्पस वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो । "Global Money Week – 2025" को अवसरमा आयोजित यो कार्यक्रमले युवा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्�. . .


मिल्स गोल्डकपको फाइनल खेल आइतबार हुने

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनलमा दुवै टिम पहिलो पटक मिल्स गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको . . .


पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन

विराटनगर । साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिह�. . .


कोमात्सुको पीसी २०५-१० एमजिरो एक्स्काभेटर सार्वजनिक

विराटनगर । निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्टअन्तर्गत कोमात्सु कम्पनीको नयाँ मोडलको एक्स्काभेटर शुक्रबार साँझ मोरङको विराटचोकमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ । नेपालका लागि कोमात्सु हेभी इक्विप्मेण्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र रा�. . .


इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका

वासिङ्टन । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ । एक्समा प्रकाशित अनलाइन समाचार प्रस्तोता टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा विटकोफले . . .


नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन्। शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप ¥याली निकालिएको हो। ¥यालीका क्रममा राजाबादीहरुले ‘न. . .


प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए । चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधार�. . .


विराटनगरको सिटी कलेज र कुमारी बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगरस्थित सिटी कलेज र कुमारी बैंक लिमिटेडको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ। "Global Money Week – 2025" को अवसरमा आयोजित यो कार्यक्रमले युवा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्न र डिजिटल बैंकिङ्गको महत्व बुझाउन केन्द्रित थियो। कुमारी बैंक लिमिटेड, को. . .