विराटनगर । विराटनगर-३ बिहीबारे हाटकी २९ वर्षीया शिक्षा संग्रौलाले नेपाली चलचित्र 'आउट लः दफा २१९' मा अभिनय गरेकी छिन्। द्वन्द्व विधामा तयार गरिएको यो चलचित्रमा संग्रौलाले आफ्नो पहिलो अभिनय प्रस्तुत गरेकी छिन्, जसले दर्शक र समीक्षकहरूको मन जित्न सफल भएको छ। सन् २०१३ मा विराटनगरको मेरिल्याण्ड कलेजब�. . .
-नवराज पोख्रेल नवशिला मुक्तक १ देशको दोहन गर्नेले चाहिँ फूल र माला लाउँछ देशलाई झलमल बनाउनेले शून्य नम्बर पाउँछ जय जयकार यी भ्रष्टहरूकै कहिलेसम्म गर्ने, कहिले आँखा खुल्छ हाम्रो कहिले बुद्धि आउँछ? मुक्तक २ को चाहिँ सही हो को गलत हो यकिन हुनुपर्छ अँध्यारो लाई झलमल पार्ने लालटिन हुनु�. . .
-अजिता प्रधान परेली नयनका भिजाएर रोएँ मुटुमा छ पीडा बीझाएर रोएँ चङ्गा छुटे झैं छुट्यो जिन्दगानी कतै दूर यो मन बिसाएर रोएँ उ मेरो थियो कि भन इश्वर तेरो म अन्योल भित्रै चिच्याएर रोएँ छुट्दै गएछन् जीवनका चाहना रहर आँसुमा नै सिध्याएर रोएँ लाखौं प्रयत्न गरे उठेनौ ए प्यारा आफैंलाई नजरमा गिराएर रोएँ. . .
-राजनप्रसाद न्यौपाने 'श्रीयम' कसैलाई जहाजमा सररर कसैलाई पसिना तररर सुनेकै गीत यथार्थ बनेर कालजयी बन्यो नेपालमा हुँदा खाने सधै दु:खी हुने हुने खाने सधैं सुखी रहने खानकै लागि जन्मेका बाँचेकाहरुलाई अहिले नेपाल रामराज्य बाँच्नका लागि खान पर्नेहरुलाई यहि नेपाल कंसको आतातायी साम्राज्य यो भिन्नता . . .
-ऋषि तिवारी कहिलेकाहीँ काम ज्यादा गर्दा गर्दै ढिलो हुन थाले पछि, साहिँली फोन गर्न थाल्छिन, "हन हौ कता ? अझै छुट्टी हुनेबेला भएको छैन?" म जवाफ फर्काउछु उनलाई, "किन हल्ला गरिरहेको नि काम सिद्धिए पछि त घर आइहाल्छु त ।" ल ल राम्ररी आइसियो, फकाउने पाराले बोलिन् । मुखमा कुनै गन्ध न होस नि उनी फेरि बोलिको झटारो हान. . .
-भूपाल अधिकारी प्रतिदिन उसले हुकुम चलायो छलकपट गरी मुलुक डुबायो नियमित यसरी अभिनय गर्थ्यो समय समयमा छलफल भन्थ्यौ वरपर जगमा सबतिर ठग्दै जल जमिन सबै हरदम लुट्दै अति दमन गरी गरिब रुवायो तरतर सबका रगत बगायो कुनियत जहिले मन बिच राख्दै खुब कर असुली अधिपति बन्दै किसिम किसिमका लहड चलायो सकल जन ठगी महल ब�. . .
-पारस भट्ट 'प्यासी' शौरभ विवाहित केटा हुन्। उनले केही वर्ष अगाडि धूमधामसँग विवाह गरेका थिए। घरमा एउटा छोरी र एउटा छोरालाई जन्म दिइसकेका थिए। सुन्दर परिवार थियो। विवाह भएको केही समय उनी गाउँमै बसेर जिविका पार्जन गर्न थाले। तर गाउँमा कमाएको पैसा निकै थोरै मानेर छिमेकीसँग ऋण लिएर उनी विदेश गए। केही दिन त . . .
-रविन्द्र कुमार यादव प्रिय, तिमी मेरो जीवनमा प्रवेश गर्यौ, जसरी अँध्यारो रात पछिको उज्यालो बिहान। तिम्रो साथले प्रत्येक क्षणलाई रंगीन बनायो, तिम्रो उपस्थितिले मेरो हृदयमा नयाँ खुशी फैलायो। तिम्रो बारेमा सोच्दै मनले सपना बुन्न थालेँ, तिम्रा स्मृतिहरूले मेरो जीवनमा खुसी भर्न थाले। तिम्रो आँखामा द�. . .
-स्मारिका तिवारी पूर्वको श्रीयन्तुमा सप्तरङ्गी बनेर झुल्किएका ती घामका किरणहरू कन्चनजङ्गाो शिरमा पुगेर छरिँदा जुन अद्भुभूत दृश्य बन्छ हो त्यही हो मेरो देश त्यही देशको मेरो कोशी प्रदेश मधेसका उर्वर, पहाडको शान हरियाली फिजिएका, स्वर्ग समान पर्यटक लोभीछन दृश्यमा हराउँछन् तर भित्र कतै चुनौतीह�. . .
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ । काठमाडौँमा युएचएस होल्डिङ्सको सहभागितामा शुक्रबार आयोजित आइओन एक्सचेन्ज जेरोबी–उत्पादन लन्च सम. . .
भोजपुर । एखुवा खोलामा रु सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ । विसं २०७९ चैतदेखि निर्मा�. . .
बनियानी (झापा) । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकब�. . .