जनकपुर । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा संचालित निजी अस्पतालहरुमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता अभियानले मंगलबार सांझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुतला दहन गरेको. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् । उनल भनेका छन्, ‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक �. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बत�. . .
विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चौक कलेरुवा टोलमा एक बालिकाको हत्या गरिएको घटना अनुसन्धानमा सफल भएका हवल्दार माघ महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका छन् । गत माघ १८ गते हत्या गरेर गाडीएको अवस्थामा भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उत्खनन् गरिएको थियो । त्यो घटनाक�. . .
इन्दु साह विराटनगर। सवारीमा प्रेसर हर्न लगाएर सार्वजानिक सडकमा गुडाउन पाइदैन । त्यति मात्रै हैन अनावश्यक हर्न बजाएर शहरमा ध्वनी प्रदुषण गराउन पनि पाइदैन । यात्राका क्रममा सवारीको हर्न निषेध गर्ने नियम कहिलेकाँही लाग्छन् । तर, लामो समय टिक्दैनन् । विराटनगर महानगरपालिका क्षेत्रमा समेत जथाभावी जोडल. . .
विराटनगर । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालयद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालय अन्तर्गत सल्लेरी शाखा कार्यालयमार्फत बैंकको संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम गरेको हो । सोलुखुम्बु जि�. . .
विराटनगर । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको विरोध गर्दै विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् । घटनापछि नेपाली विद्यार्थीमाथि भएको ज्यादती. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संस्था स्थापना गर्नु मात्र ठुलो कुरा नभएर त्यसलाई टिकाइ राख्नु महत्वपूण भएको बताएका छन् । विष्णुमाया पुस्तकालयको ५७ औं साधारणसभामा बोल्दै उनले सामाजिक संस्थाले सामाजिक कार्य गर्नुपर्ने बताएका हुन् । उनले ‘सामाजिक संस्थालाई निरन्. . .
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै मा�. . .
विराटनगर । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । यसपटकको फुटबल प्रतियोगितामा भारतको २ वटा टिमसहित नेपालका ८ वटा गरी १० वटा टिम सहभागी हुने भएको छ । विराट गोल्डकप आयोजक समिति विराटनगरले सोमबार साँझ शहिद रङ्गशाला खेल मैदानमा पत्रकार सम्मेलन ग�. . .
काठमाडौं । सौर्य जहाज दुर्घटनाका विषयमा छानवीन गर्न संसद्ले चासो देखाएको छ । संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानवीन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो । आइतबार गठित उपसमितिमा सांसदहरू सरिता प्रसाई, चन्दा का. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सो विषयमा सर�. . .