slider

विराटनगरमा अन्तरविद्यालय विज्ञान प्रदर्शनी, पन्ध्र हजार विद्यार्थी सहभागी

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विराटनगरस्थित आदर्श माविमा महानगरपालिका भित्रका १५ हजार विद्यार्थीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनी. . .


छ महिनामा २८ हजार बढीले लिए नागरिकता, आमाको नामबाट आठ जनालाई

इशु पन्त विराटनगर । मोरङ जिल्लामा चालु आर्थिक बर्षको छ महिना (साउन देखि पुष) सम्ममा २८ हजार २ सय ७८ जनालाइ नागरिता वितरण गरिएको छ भने ६३ जनाले नागरिकता त्यागेका छन् । नागरिकता त्याग्नेहरु एनआरएनको सुबिधा पाएको कारण नागरिकता त्यागेका हुन् । छ महिनाको अवधिमा ९२ जनाले एनआरएन सुविधा लिइएको तथ्यांकले देखा�. . .


उदयपुरमा बाराबाट जन्ती आएको बस मिनी ट्रकसँग ठोकिदाँ एकजनाको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा बाराबाट जन्ती लिएर आएको बस र मिनी ट्रक ठोक्किए दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदपयुरका अनुसार बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत�. . .


एक तोला सुनको मूल्य एक लाख ७० हजार

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ �. . .


मुलुकभर चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते

काठमाडौँ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन. . .


इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा

धरान (सुनसरी) । धरान फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रीकेट इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इटहरी रङ्गशालामा आज धरान फुटबल क्लब र सगरमाथा युथ क्लबबीच भएको खेलमा सगरमाथाका कुलदिप कार्कीले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरेका. . .


बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

काठमाडौँ । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त�. . .


मोरङमा एकलाख ७४ हजारले लिए राष्ट्रिय परिचयपत्र, तीनलाख ६३ हजार बढीको विवरण संकलन

इशु पन्त विराटनगर । मोरङमा चालु आर्थिक वर्षको छ महिनामा १५ हजार ११४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विवरण भराउनेको संख्या २८ हजार २७८ जना रहेका छन् । सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प. . .


मोरङ जिल्ला अदालत, नाक थुनेर न्यायको प्रतिक्षा

इन्दु साह विराटनगर । उसो त अदालतमा दैनिक सय भन्दा धेरै संख्याका सेवाग्राही आउनेजाने गर्दछन् । उनीहरु मुद्दा प्रक्रियाका लागि विभिन्न फाँट पुग्छन्, कुर्छन् । तर, लामो समयसम्म बस्नुपर्ने भए दुर्गन्धले नाक पोलि रहेको हुन्छ । अदालतको मुद्दा फाँट ४, ७ र ८ मा शौचालयको दुर्गन्धले सेवालाई नै पेल्छ । तर, कसैलाई. . .


विराट आँखा अस्पतालले मनायो १३ औं वार्षिक उत्सव

विराटनगर । विराट आँखा अस्पतालले १३ औं वार्षिकोत्सव मनाएको छ । नेपाल, भारत र बंगलादेशका सेवाग्राहीलाई आँखाको उपचार सेवा दिदैं आएको अस्पतालले बुधबार आफ्नो स्थापनाको १३ औं वार्षिकउत्सव मनाएको हो । छोटो समयमा संस्थाको अभिवृद्धि भएको अस्पतालका प्रवन्धक निर्देशक राज कुमार मण्डलले बताएका छन् । वािर्षकउ�. . .


विराटनगरका ४४ हटियामा ढक–तराजु अनुगमन गर्दै महानगर प्रहरी

इन्दु साह विराटनगर । विराटनगरका हटियामा तपाईले दैनिक तरकारी खरिद गर्दा ढक तथा तराजुको अवस्थामा कति ध्यान दिनुहुन्छ । महानगरले अहिले हटियामा प्रयोग हुने सोहि ढकतराजुमा हुने कैफियत चेकजाँच अभियान सुरु गरेको छ । उपभोक्ताले हटियामा खरिद गर्ने सामान प्रायःजसो ढुंगाको ढकले मापन गरिन्छ । तर, उक्त ढक तराज. . .


विराटनगरका मेहराज हक उर्फ छोटु, पहिला चस्मा बुझे–अनि चस्मा बेचे

इशु पन्त विराटनगर । विराटनगर जलजलाचौक नजिकै सुपर चस्मा घर सञ्चालन गर्दछन् मोहमद मेहराज हक उर्फ छोटु । उनी ३० वर्षदेखि चस्माको व्यापारमा जोडिएका हुन् । आफ्नै व्यापार गरेको चाँहि २५ वर्ष पुग्यो । उमेरले १८ टेक्दादेखि अरुका आँखामा पावर भरीरहेका छोटु व्यापारमा तल्लिन छन् । उनको व्यापारको जग भनेको उनको स�. . .