slider

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिनुभयो । बजारमा मुखद्धार दानाको मूल�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ६२ पैसा र. . .


झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

चन्द्रकला भण्डारी/रासस झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थान. . .


खाना पकाउने ग्यासबाट सल्किएको आगोले खोटाङका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभ�. . .


विराटनगरका उद्योगीले पठाए न्यूनतम पारिश्रमिकका लागि सुझाव, यस्ता छन् तर्क

विराटनगर । श्रम ऐन २०७४ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उद्योग वाणिज्य महासंघ र विज्ञ समेतको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । पूर्वका उद्योगीहरुले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा कम्तिमा ११ वटा बुँदामा ध्यान पु¥याउनु पर्ने माग समेत गरेका छन् । नेपाल उद्योग व. . .


विराटनगरका कन्सल्टेन्सीमा भाषा पढ्छन्, काठमाण्डौंबाट भिसा एप्लाई गर्छन् विद्यार्थी

इशु पन्त विराटनगर । वैदेशिक अध्ययन अनुमतिपत्रका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सुविधा भएपनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीसँग भर गर्दैनन् । विराटनगरमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी छोडेर उनीहरु काठमाण्डौंमा नै पुग्ने गरेका हुन् । �. . .


विराटनगर-८को अलपत्र सडकले सर्वसाधारणलाई सास्ती

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ कार्यालयले सुटुक्क बोलाउँदै दशलाखसम्मका निर्माणको काम व्यक्तिलाई जिम्मा लगाउने गर्दा सर्वसाधारणले असजिलो झेल्नु परेको गुनासो गरेका छन् । अहिले विराटनगर ८ मा तीनवटा सडकका नाला निर्माणको काम भईरहेको छ । छोटो दुरीका तीनवटा सडक भएपनि त्यसमा भईरहे�. . .


प्रभु साहलाई ओलीको जवाफ : के म मेनपावरको मान्छे हुँ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो < जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको �. . .


ताप्लेजुङ पाथीभराको केबलकार निर्माण समर्थन गरेका आधारमा कालोमोसो

विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दलेृर कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा अभद्र व्यवहार गरेका हुन् । माबोले क�. . .


देशभरका छ महानगरमध्ये कार्यसम्पादनमा विराटनगर दोस्रो

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको हो । विराटनगरले ७३.५ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । त�. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । य�. . .


घरजग्गा कारोबार : गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २�. . .