विराटनगर । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ स्थित ओख्रे अहिले पर्यटकको रोजाइ बन्दै गएको छ । पछिल्लो समय पर्यटकको आकर्षण बढ्नुको कारण ओख्रे डाँडामा निर्माण गरिएको भ्यू टावरबाट मनोरम दृष्य हेर्नेको भीड पनि एक हो । यसपटकको दशैंमा भ्यू टावर क्षेत्रमा उल्लेख्य संख्यामा आन्तरिक पर्यटक�. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित बोक्रे चोक जाने एक किलोमिटर दुरीको एउटा सडक टिकटक बनाउने र सेल्फी खिच्नेहरुको रोजाईमा पर्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट दक्षिण करिब १ किलोमिटर कालोपत्रे यो सडक पथरी र उर्लावारीको सीमानामा छ । राजमार्गबाट बोक्रे चोक जानका लागि निर्माण गरिएक. . .
विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) प्रदेश नं. १ को प्रदेश अध्यक्षमा उदयकुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी पुण्यप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । झापाको बिर्तामोडमा शनिबार सम्पन्न भएको नाट्टाको ९ औं वार्षिक साधरण सभाले श्रेष्ठलाई अध्यक्षमा र भ. . .
विराटनगर। प्रदेश १ का तीन हजार होटल छ महिनापछि आजदेखि खुलेका छन् । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि औपचारिक रुपमा बन्द भएका पूर्वका होटल व्यवसायीले सञ्चालनमा ल्याएका हुन् । होटल संचालनमा ल्याए पनि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा भने अझै सिल यथावत राख्नुपर्ने व्यवसायीहरुको माग छ । भारतबाट आउने. . .
–केदार मगर मन लोभ्याउने गन्तव्य भएपनि प्रचारप्रसार नहुँदा पर्यटकीयस्थल कपासेभञ्ज्याङमा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र भोजपुरको टेम्के मैयुङ गाउँपालिका–९ लेखर्कको सिमानामा पर्ने कपासेभञ्ज्याङमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि यसको प्रचार�. . .
छोटो समयमा हिमश्रृङ्खला, प्राकृतिक छटा तथा रमणीय बस्तीको दृश्यावलोकनसहित पदयात्रा गर्न सकिने माछापुच्छ्रे मोडेल ट्रेक पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको एक आकर्षक गन्तव्य बन्दै गएको पाइएको छ । प्रकृति तथा सांस्कृतिक विविधताले सम्पन्न कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो पदमार्गमा पछ. . .
इलामको अन्तु डाँडाको रुप फेरिएको छ । नेपाल मै पहिलो सुर्यदय हेर्न मिल्ने अन्तु डाडाँलाई व्यवस्थित बनाइएको छ । इलामको मुख्य पर्यटन गन्तव्यको रुपमा विकसित भैइरहेको अन्तुमा लकडाउनको बिच निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भएको हो । तस्बिरमा हेर्नुहोस । तस्बिर सौजन्य : दिपेन पुलामी. . .
करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास (होमस्टे) भने यो महिनाभर नखुल्ने भएका हुन् । कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि होटल र कटेज खुल्न थालेका हुन् । कोरोना जोखिम हुन नदिन आवश्यक शर्�. . .
कोभिड १९ र लकडाउनका कारण मुलुकको पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब बढी क्षति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन सुरु भएको चैत्र ११ गतदेखि हालसम्म ३४ अर्ब क्षति पुगिसेको जनाएको हो । सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेको छ । आगामी साउन ७ गतेसम्म . . .
इलाम, वैशाख २८ गते । वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने �. . .
प्रेम अधिकारी पशुपतिनगर (इलाम), वैशाख २ गते । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उहाँलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना कटेपछि उहाँ कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष मनाउँदै हुनुहुन्छ । नयाँ वर्षमा पर्यटकले खचाख�. . .
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । पर्यटन प्रवर�. . .