विराटनगर। प्रदेश नं. १ का पर्यटकीय गन्तव्यमध्ये भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समयसम्म सुनसान बनेको प्रदेशका गन्तव्यहरुमध्ये भेडटार चल्मलाउन थालेको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नंं १ मा पहिचान गरिएका २८ गन्तव्यमध्ये अधिकांश गन्त�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्र भित्रका मोरङ र सुनसरीका ५० प्रतिशत जग्गाधनीले हकदावी दर्ता गराएका छन् । विस्तार क्षेत्र भित्रका जग्गाधनीका लागि गत चैत २३ र २४ गते मुआब्जाका लागि सूचना प्रकाशित गरिएको थियो । मोरङ र सुनसरीतर्फको १२७३ कित्ता जग्गा विमानस्थल विस्तार क्षेत्रका लागि अधिग्�. . .
विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .
आकृति रानि फुयल विराटनगर । गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम स्थित तीनजुरे, मिल्के,जलजले जुन ठाँउ अहिले (टिएमजे) का नामले प्रसिद्ध छ। जहाँ वसन्त ऋतु लाग्ना साथ आन्तरिक तथा बाह्य पर्यटकहरु गुराँस फुलेको मनमोहक दृश्य हेरि रमाउन आउँछन् । विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न जानेको भिड पनि उतिकै हुन�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षको बैशाख १ गते नयाँ वर्ष को दिन लाग्दै आएको मेला यसवर्ष पनि सुनसान बनेको छ । सुनवर्षी थानमा विशेष पुजाआजासहित पोखरीमा लाग्ने सुनवर्षी मेला कोरोना संक्रमणको कारणले यसवर्ष पनि सुनसान बनेको हो । सामान्य पुजा गरेर य�. . .
विराटनगर । विराटनगर विमानस्थलको विकास विस्तार र स्तोरन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले विस्तार क्षेत्र भित्रको जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम जग्गाधनी व्यक्तिहर�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार/ आकृति रानी फुयल आज हामि त्यस्ता ब्यक्तिका बारेमा लेख्दै छौं जसले नेपालका ७७ वटै जिल्लामा आफ्नो साइकल यात्रा सफलतापुर्वक पुरा गरेका छन् , हो आज हामि झापा चन्द्रगढि निवासि `एभरेष्ट बाबु´का नामले परिचित तिनै नेपाल साइकल यात्री तेज प्रसा�. . .
विराटनगर । विराटनगरबाट ६३ जना यात्रु बोकेर काठमाण्डौंका लागि उडेको जहाज मौसमका कारण बुधबार राती एक घण्टापछि विराटनगरमै ल्याण्ड हुनु परेको छ । काठमाण्डौंमा बढेको प्रदुषणका कारण एप्रोजमा पुगेको बुद्धको एटीआर ७१६ नम्बरको जहाज बुधबार राती १०ः३० बजे विराटनगर फर्कनु परेकोे थियो । जहाजमा अन्य कुनै समस्य. . .
नवराज कट्टेल विराटनगर । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, वडा नम्बर २ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा उदयपुरको बेलका–७ आमनेसामनेमा पर्दछन् । धनकुटाका तीन क्षेत्र र उदयपुरको बेलका–७ लाई केन्द्र भाग बनाएर सप्तकोशी नदी बग्दछ । नदीको बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीह�. . .
विराटनगर । सप्तकोशी नदिमा स्टिमर सञ्चालनमा आएसँगै होटल व्यवसायी सुष्मा राईको दैनिकी फेरिएको छ । आम्दानीसँगै फेरिएको दैनिकी सप्तकोशीको जल यातायातमा रमाउन आउनेहरुलाई मिठो खुवाएर स्वागत गर्नेमा रुपान्तरण भएको हो । विराटनगर, धरान, इटहरीका साथै भारतबाट पर्यटकहरू जलयात्रामा रमाउन सप्तकोशी पुग्छन् र उ. . .
विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आएको छ । ३० करोड रुपिँयाको लगानीमा निर्माण सम्पन्न गरिएको पार्क सोमबारदेखि औपचारिक शुभारम्भ भई मंगलबारदेखि सञ्चालनमा आएको हो । नेपालमै ठूलो लगानीमा ठूलो पार्क दावी गरिएको इपी ल्याण्डमा प्रवेशमा भने सर्वसाधारणले निक्कै स. . .
विराटनगर । विराटनगर विमानस्थल बिस्तार गर्दा जग्गा अधिग्रहण हुने जग्गाधनीहरुले संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका छन् । उचित मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उनीहरुले मन्त्री ढकालसहित जिल्लास्थित सबै सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाएका हु�. . .