विश्वास रेग्मी काठमाडौँ, कात्तिक २२ गते । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा . . .
कोकिला ढकाल इलाम, असोज १२ गते । असोज महिना शुरू भएसँगै आकाश उघ्रिएपछि इलामको अन्तुमा सूर्योदयको दृश्य मनमोहक हुन्छ । यो समय शुरु भइसकेको छ । गत वर्षहरुभन्दा यो वर्ष अन्तु पुग्ने पर्यटकले यसपटक केही फरक र अझ सुन्दर अन्तु पाउनुहुन्छ । दशैँ, तिहार र छठको उत्सवसँगै फुर्सदिला बनेका तराई र पश्चिमी जिल्ल�. . .
काठमाडौं, १० असाेज : आज ४० औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न विभिन्न कार्यक्रम मनाईँदैछ। ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ नारासहित नेपालमा विश्व पर्यटन दिवस मनाईँदैछ । दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ। दिवसको . . .
वासुदेव पौडेल धरान, असोज ५ गते । राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन क्रियाशील छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संय. . .
काठमाडौँ, भदौ २७ गते । सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको मन्त्रालयअन्तर्गतको प्रमुख प्राथमिकताका कार्यक्रमको व्यवहारिक कार्यान्वयन शुरु भएसँगै सुधारका सङ्क. . .
विश्वास रेग्मी काठमाडौँ, भदौ २४ गते । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ । वल्र्ड इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम ग�. . .
गाइघाट, भदौ १८। उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु गर्ने तयारी भएको छ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले प्याराग्गाइडिङ उडान सञ्चालनको तयारी गरेको हो । नगरपालिकाले बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा पर्यटक भित्र्याउन प्याराग्गाइड. . .
वि.सं. २०४० सालमा बेलायती युवराज चार्ल्स पहिलो पटक पुगेपछि चार्ल्स प्वाइन्टको नामबाट परिचित धनकुटाको भेडेटारस्थित टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बैशाख १२ मा गएको भुकम्पपछि बन्द रहेको उक्त टावरको निर्माणको काम चलिरहेको छ । टावरलाइ अझ व्यवस्थितरुपमा संचालन गर्न पूर्वाधार अत्याधुनिक ब�. . .
बिर्तामोड भदौ ६ , इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । प्रदेश नम्बर १ मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा लिने गरिन्छ । इलामको विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन् । इलामको. . .
धनकुटा भदौ ५ । प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एककै पहिलो जीप लाइन बन्ने भएको छ । स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब तीन करोड रुपैयाँको लगानीमा लगभग एक हजार पाँच सय ५ सय मिटर लामो जीप लाइन बन्न लागेको हो । भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई जीप लाइन भ�. . .
मोरङ उर्लाबारी नगरपालिका वार्ड नम्बर २ मा अवस्थित बेतिनी सिमसार को झलक। उर्लाबारी–२ स्थित बेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बेत�. . .
खोटाङ, साउन ३० गते । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरह�. . .