भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो ।स्थानीय पत्रकार नीरज हायका अनुसार मृतक मुगेंरमा बस्दथे । पछिल्लो दिन उनी कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान भएको थियो । पछि उनको रिपोर�. . .
नयाँ दिल्ली । नोबल कोरोनाभाइरसको महामारीले विश्वलाई नै आतंकित बनाइरहेकोले यसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आइतबार जनता कर्फ्यु लगाइएको छ। यसअघि बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै मार्च २२ अर्थात् आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर�. . .
नयाँ दिल्ली । भारतमा साढे चार वर्षीया बालिका पनि कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । आसामको जोरहातमा पहिलो संक्रमित एक बालिका भएको पुष्टि गरिएको छ । ती बालिका मार्च १९ मा आफ्नो परीवारसँगै झारखण्डबाट आएकी थिइन् । उनलाई जाँच गराउने क्रममा जोरहात मेडिकल कलेज र हस्पिटलमा कोरोना पोजेटिभ देखिएको अस्पता. . .
एजेन्सी । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ ।३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रबिन्दु बनेक�. . .
काठमाडौं, चैत ९ गते । चीन क्रमशः कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको छ । अहिले चीनमा कोरोना भाइरसको उदगमस्थल मानिएको बुहान लगायत पूरै चीन भित्र तीन दिनमा स्थानीय भाइरको संक्रमण शुन्य भएको छ । तर आयातित संक्रमणको खतरा भने टरेको छैन र यो क्रम भने विगत केही हप्तामा बढ्दो छ । चाइना डेलीका अनुसार दै�. . .
पोल्यान्ड, चैत ८ । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । ती महिला�. . .
काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्यान गएको छ ।पछिल्लो २४ घण्टामा थप सात सय ९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको स�. . .
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा इटालीमा सबै भन्दा बढी मानिस भाइरसको महामारीबाट सबै भन्दा बढीको मृत्यु भएको हो । हालसम्म इटालीमा मात्र कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएक छन् । इटाली, जर�. . .
काठमाडौं, चैत ७ गते । सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसीको साजयँ दिइएको छ । सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दिइएको भारतीय समाचार संस्था पिटीआईले जनाएको छ । उनीहरूले सात वर्ष अघि एक २३ वर्षीया छात्रालाई बसमा स. . .
बेइजिङ । कोरोनाभाइरसको पहिलो संक्रमण देखा परेको चीनमा पछिल्लो समय कोरोना संक्रमणको अवस्थामा निकै सुधार आएको छ । कोरोनाभाइरसको संक्रमण फैलिए यता, चीनमा पहिलो पटक बुधबार स्थानीयस्तरमा नयाँ संक्रमित फेला नपरेको समाचार एजेन्सीहरुले जनाएका छन् । यसलाई विश्वमा कोभिड–१९ विरुद्धको युद्धमा नयाँ मोड मा�. . .
एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ ।पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो । ८ करोड ५ लाख जनसंख्या रहेको पश्चिमी भर्जिनियालाई लक डाउन गर्ने विषयमा दुई दिनमै निर्णय गरिने अधिकारीहरुले जन�. . .
काठमाडौं, चैत ४ गते । कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ । सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उहाँको शरीरमा पठाइएको र त्यसले उहाँको शरीरम�. . .