जकार्ता- इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जले�. . .
केन्या । केन्याको राजधानी नैरोबीमा विद्यालयको कक्षा कोठा भत्किँदा कम्तिमा ७ जना विद्यार्थीको मृत्यु भएको छ । काठले बनेको प्रिसियस ट्यालेन्ट टप स्कूल सोमबार कक्षा शुरु हुनासाथै भत्केको थियो । दर्जनौै बालबालिका त्यहाँ चेपिएको जनाइएको छ । आपतकालीन गतिविधि हेर्ने निकाय अहिले त्यहाँ परिचालित छन् । . . .
बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा भाइरल भएका छन् । यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ । स्थानीय सञ. . .
इस्लामावाद । पाकिस्तानमा डेंगुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेंगुबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित भएका छन् । रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा २८ सय १६ र दक्षिण पश्चि. . .
वासिंटन : फेसबुकका एक कर्मचारीले यसको मुख्यालयबाटै हाम फालेर आत्महत्या गरेका छन् । प्रहरीले उक्त घटनालाई आत्महत्या भएको पुष्टि गरेको हो । ती कर्मचारी क्यालिफोर्नियास्थित मेन्लो पार्कमा कार्यालयको चौथो तलाबाट फाल हालेका थिए । फेसबुक कम्पनीले भने ती व्यक्ति आफ्नो कर्मचारी भएको र घटनाबारे अनुसन्ध�. . .
इश्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतीय प्रधानमन्त्रीको विदेशयात्राका लागि पाकिस्तानी आकाशमार्ग प्रयोगको अनुमति मागेपनि आफूहरुले नदिएको बताएका छन् । उनले भनेका छन्, ‘‘हिन्दुस्तानका प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको एयर स्पेस हुँदै जान चाहेका थिए । त्यसका लागि ह�. . .
नयाँ दिल्ली : रोजगारीको सिलसिलामा भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । बिहीबार राति करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको स्थानिय सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी गाविस ३ का ३५ वर्. . .
एजेन्सी । फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन गत वर्षको तुलनामा ९८ प्रतिशत वृद्धि भएको बताइएको छ । विश्व स्�. . .
वी शंकर, बीबीसी तेलुगू आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ । पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँम�. . .
इश्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध हुन सक्ने बताएका छन् । अलजजीरा टीभीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री खानले शनिबार दुई देशबीच युद्धको खतरा रहेको स्वीकारसमेत गरेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले काश्मीरको मामिलालाई लिएर सोधिएको प्रश्नमा भनेका �. . .
एजेन्सी । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । स�. . .
एजेन्सी । भारतीय राष्ट्रिय काँग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिएकी छिन् । पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उनले यस्तो टिप्पणी गरेकी हुन् । पार्टीका नेता तथा सांसदहरूसहितको कार्यक्रममा पार्टीको सिद्धान्त बुझेर वा म. . .