काठमाडौं । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापकले पछिल्लो समय अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै आफ्नो कम्पनीका मोबाइल बिक्री घटेको जनाएका छन्। रेन जेङ्फीका अनुसार एक महिनाको अवधिमा चीनबाहिर हुवावे मोबाइल बिक्री ४० प्रतिशतले घटेको हो। हुवावे मुख्यालयमा बोल्दै रेनले अगामी दुई वर�. . .
एजेन्सी, २ असार । सामान्य रुपमा हेर्ने हो भने युवा (केटा) भन्दा युवती (केटी) हरु कम हुँदा विभिन्न देशमा पुरुषहरु अविवाहित रहन्छन् । केटी पाइहाले पनि टाढा गएर बिहे गर्नुपर्ने हुन्छ । अझ कतिसम्म भने एउटै केटासँग दुई केटासँग भएको खबर पनि आइरहेको हुन्छ । किनकि, त्यहाँ पर्याप्त केटी हुँदैनन् । तर, विश्वमा एउट�. . .
एजेन्सी, १ जेठ । फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफमा रहेको थाइल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गर्दै समूह एफबाट प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । स्वीडेनले ३ गोल पहिलो हाफमै गरेको थियो । भने बाँकी एक गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमै १ गोल प. . .
एजेन्सी, १ असार। भारतको अन्तरिक्ष एजेन्सीले यसै वर्षको आगामी सेप्टेम्बरमा पहिलोपटक चन्द्रमामा अवतरण गराइने जानकारी दिएको छ । यसरी सबैभन्दा पछिल्लो अन्तरिक्ष मिसन चन्द्रयान–२ ले भारतलाई चन्द्रमामा यान अवतरण गराउने विश्वको चौथो राष्ट्र बनाउने अपेक्षा गरिएको हो । चन्द्रमा र मंगल ग्रहबारे अधिक जानक. . .
हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप भएको छ । सुपुर्दगी सम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरूलाई प्रस्तावित कानुनले चीनलाई हङ्कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पु¥याउने आशंका छ । हङ्कङको प्रदर्शनम. . .
एजेन्स, २६ जेठ । फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई तीन एक गोलले हरायो । त्यसो त उसले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिल�. . .
एजेन्सी । उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेलनको विवादमा अढाई वर्षकी बालिकाको हत्या भएको छ । प्रहरीले घटनाको जाँचको लागि एआईटी गठन गरेको छ । बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो । घटनामा सलंग्नको आशंकामा दुई जना व्यक्ति पक्राउ परेका छन् । यो घटना अलीगढको टप्पलको हो ।. . .
बेइजिङ । चीनमा चार बर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ(परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन । उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाईएको थियो । सुनिताको स्थायी घर सि�. . .
क्यालिफोर्निया । युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको बुधबार घोषणा गरेको हो । युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्�. . .
एजेन्सी । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली चलाउने ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । पम्प एक्सन सट गनको प्रयोग गरी मंगलबार बन्दुकधारीले विभिन्न स्थानमा गोली चलाएको र निश्चित व्यक्तिहरुलाई निशाना बनाउने प्रयासम�. . .
सिक्किम, २१ जेठ । भारतको नेपालीभाषीको बाहुल्यता रहेको सिक्किम राज्यको विधान सभा सदनमा सोमबार एक्कासी आवाज निस्कियो- ओइ चाम्लिङ चोर! विधान सभा सदनमा विपक्षी दलका नेता पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङले वर्तमान मुख्यमन्त्री पिएस गोलेलाई सरकार सञ्चालन गर्न एक मिनेट पनि अधिकार नभएको बताएका थिए। च. . .
एजेन्सी, २१ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतको प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् । हालै एक अन्तर्वार्तामा उनलाई राजनीतिमा प्रवेश गर्ने विषयमा सोधिएको थियो । उत्तरमा प्रियंकाले भनिन्, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा आउन चाहन्छु र निक चाहिँ अमेरिकाको राष्ट्रपति चुनावमा लडून् भन. . .