जाम्बोङ्गा (फिलिपिन्स) । फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् । यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले सोमबार बताएका छन् । पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गो�. . .
विहारको लखीसरायको जमुई रेल्बे स्टेसनमा आधा रातमा १५–२० जना नक्सलपन्थीले आक्रमण गरेका छन् । गोपालपुर गाउँको जमुई स्टेसनमा आधा रातमा जम्मा भएका माओवादीहरूले नाकाबन्दी गरेर हमला गर्न थालेपछि हावडा पटना मेनलाइनको नक्सलवादी प्रभावित क्षेत्र जसीडीह–झाझा–किउल रेल्बे रुटमा आउने–जाने दुबै रेलसेवा बन्द . . .
काबुल । अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिनुको साथै अन्य ७४ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगान सुरक्षाबलले २१ स्थानमा सो कारबाही जारी राखेका थिए । त्यसगरी अफगानिस्तानको ३४ प्रान्तमा १५ वटामा तीन दिनसम्म सुरक्षाबल विशेष कारबाही जार. . .
काठमाडौं । पाकिस्तानको संसदले आज नयाँ राष्ट्रप्रमुख चुन्दैछ । नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले बर्खास्त गरेपछि शुक्रवारदेखि रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज चुनाव हुँदैछ । बर्खास्तीमा परेका सरिफका भाई साहिद खवान अब्बासी अबको कार्यकारी प्रधानमन्त्री बन्ने पक्का छ । राष्ट्रपति ममनुन �. . .
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले पनामा पेपर्समा खुलासा गरिएको भ्रष्टाचारको मामिलामा दोषी ठहर गरेको छ । समाचार एजेन्सीहरूका अनुसार शुक्रवार गरिएको फैसलापछि प्रधानमन्त्री नवाज सरिफ पदका लागि अयोग्य ठहर भएकाले अपदस्थ भएका हुन्. . .
भारत मुम्बईको घाटकोपर क्षेत्रमा मंगलबार बिहान जीर्ण अवस्थामा रहेको एउटा चार तले घर ढल्दा कम्तीमा १७ व्यक्तिहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना महिला र तीन वर्षकी एक बालिका पनि रहेका छन् । १९ जनालाई घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । उक्त घरमा झण्डै १२ परिवारहरू बस्ने गरेका थिए । घरको �. . .
काबुल – अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी २४ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । सोमबार बिहान भएको उक्त बम विस्फोटमा परी घाइते हुनेहरूको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ । घटनाबारे अहिलेसम्म कसैले जिम्मेवारी नलिएको अफगानिस्तान प्रह�. . .
पश्चिम बंगाल सरकारले दार्जिलिङ, सिलगुढी, खर्साङ लगायतका क्षेत्रमा नेपाली च्यानल बन्द गराएको छ । गोर्खाल्याण्डको माग चर्किँदै गएका बेला बंगाल सरकारले आन्दोलनकारीलाई सहयोग पुग्नेगरी समाचार प्रशारण गरेको भन्दै बन्द गराएको हो । बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र स्�. . .
कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ । अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जन�. . .
बेइजिङ । पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ । शुक्रबार विहान खाजाखाने व्यस्त समयमा भएको यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका छन । सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा पूर्वी चीनको पूर्वी सहर हाङ्गजोउमा भ. . .
नयाँ दिल्ली । भारी वर्षाका कारण भारतको विभिन्न ठाउँहरु जलमग्न भएको छ । बुधबार रातिदेखि राजधाानी नयाँ दिल्लीलगायतका ठाउँहरुमा भारी वर्षा भएको थियो, जसका कारण सडकको पानी निकास भइरहेको छैन । अत्यधिक वर्षाका कारण दिल्लीका कतिपय ठाउँहरुमा सडकमा भएको खाडलमा पानी भरिएकोले धेरै सवारीहरु दुर्घटनामा परेका थ. . .
नयाँदिल्ली। पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुल�. . .