एजेन्सी, १ बैशाख । ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजका हजारभन्दा बढी पाइलटले सोमवारदेखि विमान नउडाउने भएका छन् । तीन महिनादेखि तलब नपाएका कारण उनीहरूले विमान नउडाउने नेसनल एभिएटर्स गिल्डका अध्यक्षले आइतवार बताए । जेटको एक अर्ब २० करोड डलरभन्दा बढीको बैंक ऋण छ र यो हप्तौंदेखि धरमर अवस्थामा छ । मार्च म�. . .
बीबीसी/सीएनएन लण्डन, चैत २८ गते । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर वि�. . .
जाेगवनी, २८ चैत । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ । १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिक�. . .
नयाँ दिल्ली, चैत २७ गते । भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ । उहाँलाई केही दिन�. . .
काठमाडौँ, चैत २७। भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको. . .
एजन्सी, २६ चैत । भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)का एक विधायकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् । दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भए�. . .
बीबीसी । अघिल्लो हप्ता अमेजनका संस्थापक जेफ बेजोस र उनको पत्नी म्याकेन्जीबीच सम्बन्ध विच्छेद भयो । दुईले आपसी समझदारीमा सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदको लागि भएको सम्झौतामा म्याकेन्जीले विद्युतीय व्यवसायको लागि चर्चित वेबसाइट अमेजनको ४% शेयर पाइन् । अमेजनको ४% शेयरको मूल्य ३५.६ अर्ब अम�. . .
विराटनगर चैत २६ , विराटनगर घर भई हाल जापानमा अध्ययनरत प्रेमिशा तामाङ मिस नेपाल जापान २०१९ को उपाधी जित्न सफल भएकी छिन् । विराटनगर-१२ पान्चाली घर भएकी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको उक्त प्रतियोगिता जितेकी हुन । मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको उक्त प्रतियोगितामा फस्ट रनरअप ऋतु ग�. . .
एजेन्सी, २५ चैत । यमनमा भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनल�. . .
अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ । घटना केही दिन. . .
जकार्ता, चैत २४ गते । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो । भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बत. . .
एजेन्सी, २३ चैत । गत वर्ष भारतमा एउटा गधा पक्राउ गरी हिरासतमा थुनिएको खबर आएकेा थियो । गधा पक्राउको किर्तिमान तोड्दै भारतले हालै कुखुराका भाले पक्राउ गरेको छ । भारतको हरियाणामा हालै ६ वटा कुखुरा पक्राउ परेका छन् । पुलिसले ती कुखुरालाई पक्राउ गरी हिरासतमा राखेको हो ।पुलिसले कुखुरा पक्राउ गर्नुको कार�. . .