अन्तराष्ट्रिय

भारतभर जुँगाको नयाँ ट्रेन्ड , पाइलट अभिनन्दनको स्टाइल लोकप्रिय

एजेन्सी । पाकिस्तानमा पक्राउ परेका भारतीय सैन्य पाइलट अभिनन्दन वर्तमानले पछिल्लो समय भारतभर जुँगाको नयाँ ट्रेन्ड सुरु गराएका छन् । पाकिस्तानले उनको भिडियो ट्विटरमा पोस्ट गरेदेखि नै उनी सबैको नजरमा आएका थिए र त्यसबेला देखि नै उनको अनौठो जुँगा चर्चामा आएको बताइन्छ । विशेषगरी भारतमा उनलाई राष्ट्रिय ह. . .


विवाहपूर्व शारीरिक सम्बन्ध राखेको भन्दै सार्वजनिक स्थलमा कोर्रा

बन्दा आचेह, फागुन २१ । इन्डोनेसियाको बन्दा आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ । गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सजाय दिइएको हो । समाचार एजेन्सीहरुका अनुसार सजाय पाउने दुई महिला क�. . .


हेलिकप्टर दुर्घटना हुँदा ईरानमा पाँचजनाकाे मृत्यु

एजेन्सी । आपत्कालीन औषधि र चिकित्सकहरु बोकेको हेलिकप्टर दुर्घटना हुँदा इरानमा सोमबार पाँचजनाको ज्यान गएकाे छ । हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । गर्भवती महिलालाई आपत्कालीन उपचारका लागि लैजा�. . .


स्त्री वा पुरुषले जीवनमा अधुरो छोड्न नहुने यी ४ काम

एजेन्सी / सुखी जीवनका लागि हिन्दू शास्त्रमा धेरै नियम र उपायहरु रहेका छन् । शास्त्रमा रहेका नियमहरुको सही पालनाले जीवन सुखमय रहन्छ । गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ । यी चार कामलाई अधुरो छोडेमा भविष्यमा जीवनमा नो�. . .


मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु

काबुल, फागुन १९ गते । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । . . .


नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु

अबुजा, फागुन १९ । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अध. . .


बिन लादेनका छोरा हम्जाबारे सूचना दिनेलाई १० लाख डलर इनामको घोषणा

अमेरिकी कारबाहीमा मारिएका ‘अलकायदा’का नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर इनाम दिने अमेरिकाले घोषणा गरेको छ । हम्जा अलकायदाका नेताकारूपमा उदाइरहेको अमेरिकी अधिकारीहरुको विश्वास छ । ३० वर्षको विश्वास गरिएका हम्जा अफगान–पाकिस्तानसीमानजिक रहेको विश्वा. . .


अभिनन्दनले पाकिस्तानबाट रिहा भएपछी भने ” भारतीय मिडियाको कारण सानो कुरा ठुलो हुन्छ”

एजेन्सी , पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ । अभिनन्दनले एक भिडियोमा भने, भारतीय सञ्चारमाध्यमले सानो कुराको पनि अनावश्यक व्याख्या गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढा�. . .


अमेरिकी कम्पनीहरुमा ठूलो संख्यामा रोबोटको प्रयोग ,स–साना व्यवसायमा समेत रोबोट

न्यूयोर्क, फागुन १६ गते । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययन. . .


भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल सरकार, आतङ्कवादी आक्रमणको कडा निन्दा

काठमाडौं, १६ फागुन । सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ । यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्�. . .


भारतीय विङ्ग कमाण्डरलाई पक्रेको भन्दै पाकिस्तानद्वारा फाेटाे सार्वजनिक, तर भारत भन्छ : पाइलट बेपत्ता

एजेन्सी । भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् । उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना बनाउने प्रयास गरेको भएपनि भारतीय सेना �. . .


भारत पाकिस्तान तनाब अझ बढ्यो , भारतीय वायुसेनाको दुई वटा लडाकु बिमान खसालेकाे पाकिस्तानको दावी

भारतीय वायुसेनाको दुई वटा लडाकु बिमान खसालेकाे पाकिस्तानले दावी गरेकाे छ। बीबीसीका अनुसार पाकिस्तानले जम्मू काश्मीरमा र स्वशासित काश्मीरमा विमान खसालेको हो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गरेका दुई भारतीय लडाक�. . .