पपुआ न्यू गिनी, असोज १२ । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यस्तो दुर्घटना भएको हो । विमानमा यात्री र चालकदलका सदस्य गरी ४७ जना सवार थिए । विमानमा सवारमध्ये केही घा�. . .
एजेन्सी । एसियाली क्षेत्रमा पहिलोपटक पश्चिमसँगको अन्तर कम गराउँदै चिनियाँ विश्वविद्यालय अगाडि आएको छ भने भारत चाहिँ निकै पछि परेको संचार माध्यम सीएनएनले जनाएको छ । विश्वका उत्कृष्ट १,२५० मध्ये नेपालको एक मात्र त्रिभुवन विश्वविद्यालय भने ८०१ –१००० भित्र परेको हो । टाइम्स हाइयर एजुकेसनले सार्वजानिक . . .
काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दुतावासका अनुसार अभियानअन्तरगत साइबर�. . .
काठमाडौं (रासस)। मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले सोमबार जनाएको छ । दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ ज�. . .
मनिला, असोज ८ । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अ�. . .
किशाेर बुढाथाेकी आगरा (भारत) , ६ असोेज । भारतको आगरामा सुरु एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा थाईल्याण्डसंग नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो । शारीरिक रुपमा मजवुत देखिएको थाईल्याण्ड भन्दा उत्कृष. . .
अमेरिका ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्य�. . .
काठमाडौं । मलेशियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवनपछि बिरामी र मृत्यु हुने २२ जना नेपालीको पहिचान खुलेको छ । विषाक्त मदिरा सेवन गर्ने नेपालीमध्ये ६ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी अवस्थामा अस्पतालमा भेटिएका थिए । “विषाक्त मदिरा सेवनपछि बिरामी परी उपचारको लागि अस्पताल जा�. . .
एजेन्सी,१ असाेज । सामसुङको नोट सिरिज एक पटक फेरि आगो लागेका कारण चर्चामा रहेको छ ।एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग �. . .
एजेन्सी । चीनको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने ग्वेजौ प्रदेशस्थित तीस हजार मानिसहरुको बस्ती रहेको गाउँमा आधुनिक ड्रोनको प्रयोग बढेसँगै स्थानीयको जीवनमा ठूलो बदलाव आएको हो । चिनियाँ राष्ट्रिय संचार सीजीटिएनका अनुसार दुर्गम पहाडी भेगमा रहेको सो ठाउँमा केही समय अघिसम्म चिठी लगायत पार्सलहरु पुर्याउ. . .
एजेन्सी । बुधबार एप्पलले तीनवटा नयाँ आइफोन मोडलहरु सार्वजनिक गरेको छ । फरक फरक मूल्य र भिन्दाभिन्दै फिचर भएका आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर अब केही समयमै बिक्रीका लागि बजार भित्रिने कम्पनीले बताएको छ । तीनमध्ये पहिलो आइफोन एक्सएस यसअघिको आइफोन एक्ससँग धेरै मिल्दोजुल्दो रहेको बत�. . .
कुपरटिनो, क्यालिफोर्निया, भदौ २८ गते । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अ. . .